नगरका जनतालाई सुविधा दिन आग्रह

नगरका जनतालाई सुविधा दिन आग्रह
विराटनगर, २ माघ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिताको पालना गरी भूकम्प प्रतिरोधात्मक घर बनाउन जोड दिनुभएको छ । उन्नाइसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा यहाँ आज जिल्ला देवीप्रकोप उद्धार समितिद्वारा आयोजित कार्यक्रममा उहाँले भवन आचारसंहिताको सम्बन्धमा सर्वसाधारणमा जनचेतना फैलाउनुपर्ने औंल्याउनुभयो । उहाँले सहरी विकास मन्त्रालयद्वा...

वैश्य समुदायलाई समेट्न माग

वैश्य समुदायलाई समेट्न माग
दमक, २ माघ । राष्ट्रिय वैश्य युवा महासङ्घ नेपालले राष्ट्र निर्माणमा वैश्य समुदायको सहभागिता गराउन माग गरेको छ । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान राखेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले संविधान संशोधन मार्फत आफ्ना माग पूरा गराउन दबाब दिन थालेका हुन् । वैश्यहरुको मागलाई संविधानमा समेट्नका लागि दबाब दिन महासङ्घको युवा टोलीले म...

४३ वर्ष यता खराउ कै भर

४३ वर्ष यता खराउ कै भर
मोरङ,२ माघ । न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको ब्यक्ति तर पनि मोरङको बेलबारी– ११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिड्नु हुन्छ । बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत हुनु भएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन, त्यसैपनि उहाँ सम्पन्न परिवारको ब्यक्ति । तर पनि ६६ वर्षीय चौधरीका खुट्टामा खराउ द...

पैसा तिर्दा पनि सुनसरीका बकलौरीवासी खानेपानीबाट वञ्चित

पैसा तिर्दा पनि सुनसरीका बकलौरीवासी खानेपानीबाट वञ्चित
इटहरी, २ माघ । सुनसरीका बकलौरीवासीका लागि स्वच्छ पानी आपूर्ति गरी दिने भनेर १० वर्षदेखि सामुदायिक सहयोग सङ्गठन कोसानले त्यस गाविसको झन्डै २० हजार मानिसलाई लक्षित गरेर पाँचवटा खानेपानी योजना अघि सारेको थियो । सरदर रु ६० लाखका ती खानेपानी योजनामध्ये तीनवटा योजना सफल भएर केही मानिसले स्वच्छ खानेपानी प्राप्त गर्न थालेका छन् । तर बकलौरी गाविसका मूल बजार...

मगरजातिहरुले धरानमा माघे सक्रान्ति यसरी मनाए

मगरजातिहरुले धरानमा माघे सक्रान्ति यसरी मनाए
धरान, १ माघ। आफ्नो पहिचानलाई बचाउने उद्दे्श्यले मगरजातिहरुले आज सार ल्हेस माघे सक्रान्ति मनाएका मनाएका छन् । विगतमा घर घरमा मनाउने यो पर्व पछिल्लो समय सामुहिक मनाउन थालिएको छ । फुल फलेको बर्षको रुपमा मनाउने गरिएको यो पर्व धरानमा भने ०६२ सालदेखि नै मनाउने गरिए पनि अन्य स्थानमा भने ०६५ सालदेखि मनाउने गरिएको हो । नेपाल मगर संघ धरान नगर समितिको आयोज...

जनान्दोलनका घाइतेको एक लाख गायब

जनान्दोलनका घाइतेको एक लाख गायब
झापा, १ माघ । सुशील कोइराला प्रधानमन्त्री रहेका बेला राजनीतिक पीडितको स्वास्थ्योपचारका लागि सरकारले सहयोगबापत दिने निर्णय गरेको रु दुई लाखमध्ये जनान्दोलनका एक घाइतेको आधा रकम गायब भएको छ । जनान्दोलनमा घाइते भएका मेचीनगर– ६ धुलावारी बजार निवासी ५६ वर्षीय दिलीप प्रधानले पाउनुपर्ने रकम गायब भएको हो । २०४६ सालको ऐतिहासिक पहिलो जनान्दोलनताका चैत २४ गते ...

तिला सङ्क्रान्ति पर्व मनाइदै

तिला सङ्क्रान्ति पर्व मनाइदै
विराटनगर, १ माघ । हिन्दू धर्मावलम्बीले आज मकर सङ्क्रान्ति पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन् । यस पर्वको अवसरमा आज बिहानैदेखि पवित्र जलाशयमा स्नान ध्यान गरेर घरका देवीदेउताको पूजापाठ गरी पर्वको शुभारम्भ गरिएको छ । धनु राशिबाट सूर्य आजकै दिन मकर राशिमा प्रवेश गरेकाले यस पर्वलाई मकर सङ्क्रान्ति पर्व भन्ने गरिएको हो । यस पर्वलाई तिला सङ्क्रान्ति पर...

अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र

अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र
इटहरी, १ माघ । “स्रोत परिचालनमा सक्रियता अपाङ्ग व्यवस्थापनमा निरन्तरता” भन्ने नाराकासाथ पूर्वाञ्चल क्षेत्रीय पुनःस्थापन केन्द्र निर्माण सम्बन्धी अन्तक्र्रिया तथा छलफल कार्यक्रम यहाँ सम्पन्न भयो । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बनेपाको आयोजनामा भएको सो कार्यक्रममा केन्द्रका प्रा.डा.अशोककुमार बास्कोटाले अस्पताल तथा केन्द्रको स्थापना र त्यस...

दुर्घटना भएको वर्ष दिन बित्दा पनि औषधोपचारको रकम पाएनन्

दुर्घटना भएको वर्ष दिन बित्दा पनि औषधोपचारको रकम पाएनन्
इटहरी, माघ १ । गतवर्ष सांस्कृतिक पर्व माघे संक्रान्तिको अवसरमा मक्कर स्नान गरी देवघाटबाट फर्कदा धनुषाको गोदारमा भएको दुर्घटनाका घाइतेहरुले अझैसम्म क्षतिपूर्ति त के औषधोपचारको खर्च मिलान गराउन पनि इप्रका ढल्केबरले वेवास्ता गरेको छ ।  इटहरी–७ हाम्रो टोल विकासका महिलाहरुले भैलो खेलेर संकलन गरेको रकमबाट सामूहिक रुपमा मक्कर स्नान गर्न देवघाट जाने निर्...

सडक दुर्घटनामा एकको मृत्यु

सडक दुर्घटनामा एकको मृत्यु
विराटनगर, २९ पुस । मोेरङको विराटनगरस्थित विद्युत् प्राधिकरण कार्यालय नजिकै आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–८ बस्ने ३५ वर्षीय मनिस दुगड रहेका छन् । दक्षिणतर्फ जाँदै गरेको सशस्त्र प्रहरी बलको बा१ग १८७३ नंको गाडीलाई उत्तरतर्फ जाँदै गरेको को१त ६५८४ नंको मोटरसाइकलले उछिन्न खोज्दा गाडीमा ठक्कर लागेर मोटरसाइकल चालक द...