ऋण काढेर दुर्गममा सडक

ओखलढुंगा, पुस १३ / उपभोक्ताको अगुवाइमा ऋण काढेरै ओखलढुगाको दुर्गम गाविस खिजीकातिमा सडक पुगेको छ । खिजी चण्डेश्वरी खिजीकाति ओखलढुंगा रामेछाप सडकको ११ किलोमिटर ट्रयाक खुलेको छ । ट्रयाक खुलेपछि राजधानीबाट रामेछापको ढाडे रगनी खिजी चण्डेश्वरी हुँदै खिजीकाति सुमो चल्न थालेको छ । सुमो गाउँमै आएपछि स्थानीय हर्षित भएको निर्माण समितिका अध्यक्ष कमलप्रसाद न्यौ...

सिरहामा भ्रष्टाचार विरुद्ध नयाँ शक्तिद्धारा मोटरसाइकल र्याली

 सिरहा, १३ पौष । सिरहामा भ्रष्टाचार विरुद्ध नयाँ शक्तिले मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । भारतसँग जोड्ने लहान–ठाढी सडक निर्माणमा भएको भ्रष्टाचार विरुद्ध नयाँ शक्ति पार्टी सिरहाले मंगलबार विशाल मोटरसाइकल र्याली प्रदर्शन गरेको हो । ठाढीबाट निस्केको मोटरसाइकल र्याली ठाढीको साथै भगवानपुर, लहान लगायतका स्थानहरुमा कोणसभा गरिएको थियो । उक्त क्रममा...

विद्युत चोरिमा सम्लग्न १४ जना पक्राउ

झापा १३ पुस । नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रले विद्युत चोरीमा सम्लग्न १४ जनालाई आज विहान पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा प्राधिकरणले कनकाई नगरपालिकाको सुरुङ्गा र भुरुङ्गा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका केन्द्र प्रमुख राजीवकुमार सिंहले जानकारी दिनुभयो । गो...

गाईलाई मान्छेको भन्दा धेरै सुविधा !

मोरङ १३ पुस / सामान्य तया दैनिक जिवनमा मानिषले आफ्नो काम आफै गरिरहेको हुन्छ । प्रया सह्यार सुसार गर्ने मान्छे लगाउने कमै हुन्छन ।तर बालपनमा मात्र बच्चलाई मानिषले नुहाई दिने काम गर्छ तर ठुलोभएपछी उ आफैले नुहाई धुवाई गर्छ । तर मोरङको रंगेलीमा अवस्थित एक रंगेली गौशालमा गाईलाई मानिषलाई भन्दा धेरै समुहमा स्याहार सुसार गर्ने व्यवस्था गरिएको छ । उनीहरुला...

जेष्ठ नागरिकहरुद्वारा नगरपालिका घेराउ

दुधौली / सिन्धुलीको दुधौली नगरपालिकाका जेष्ठ नागरिक , एकल महिलाहरुले मंगलबार नगरपालिका घेराउ गरेका छन् । ५ महिनादेखि नगरपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिक लगायतका सामाजिक सुरक्षा प्राप्त गर्ने सेवाग्राहीहरुले दुधौली बजारमा र्याली सहित परिक्रमा गरी नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।  नगरपालिका घेराउमा सामाजि...

फरार अभियुक्तहरुलाई पक्राउ गरी जेल चलान

पाँचथर,१२ पौष  / जिल्ला प्रहरी कार्यालय पाँचथरले पछिल्लो समय जिल्ला अदालत पाँचथरबाट दोषी ठहर भई फरार भएका अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।यसैक्रममा पछिल्लो एक हप्तामा मात्रै ५ जना फरार प्रतिवादीहरु लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ पर्नेहरुमा करणी मुद्धाका आरोपी पाँचथर पंचमीका राम कुमार थुगुम्बा,वन मुद्ध...

प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर बाट दुई लाख बढि चोरी

ताप्लेजुङ, ११ पौष । ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर परिसरबाट दुई लाख २१ हजार रुपैँया रकम चोरी भएको छ । तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्ध समितिका आजीवन र बिशिष्ट सदस्यले गरेको सहयोग सहित २ लाख २१ हजार रकम चोरी भएको समितिका सह सचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिनुभयो । मन्दिर परिसरमा र...

भोजपुरमा अनिश्चितकालिन यातायात बन्द, बजारका सडकमा सवारीका साधन

भोजपुर ११ पुष । यात्रुबाट आफ्ना मजदुर कुटिएको विरोधमा उत्रिँदा प्रहरीले धरपकड गरेको भन्दै यातायात व्यवसायीले भोजपुरमा सोमवारबाट अनश्चितकालिन यातायात बन्द गरेका छन् । भोजपुरमा क्रियाशिल रहेका ५ वटा ब्यवसायी संघसंगठनले सोमबारदेखि अनिश्चितकालका लागि यातायात बन्द गर्ने घोषणा गरेका हुन् । मजदुरमाथि प्रहरीले अकारण धरपकड गरी ज्यादती गरेको आरोप लगाउँदै उ...

भीरबाट लडेर मृत्यु

इलाम, १० पुष । इलामको दानाबारी–१ रातेखाडी भन्ने स्थानमा भीरबाट लडेर आज एक व्यक्तिको मृत्यु भएको छ । दानाबारीको गोरखे भन्ने स्थानबाट घरतर्फ फर्कने क्रममा दिउँसो ३ः०० बजे करिब १५ मिटर अग्लो भीरबाट लडेर दानाबारी–१ का ४७ वर्षीय लालबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

केन्द्रको ध्यान नपुग्दा राजविराज औद्योगिक क्षेत्र लथालिङ्ग

सप्तरी, १० पुस । सप्तरीको बसबिटीमा रहेको गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्र लामो समयदेखि लथालिङ्ग अवस्थामा छ । करिब २२ बिगाहा क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रका विभिन्न स्थानमा पर्खाल भत्किएका छन् भने जथाभावी रुख काटिने र गाईभैँसीलगायतका घरपालुवा जनावरले सो क्षेत्रमा लगाइएका बोट बिरुवा नष्ट गरिदिने गरेका छन् । हुर्किएका ठूला ...