सजाय तोकिएका १८ वर्षदेखि फरार तीन जना पक्राउ

सजाय तोकिएका १८ वर्षदेखि फरार तीन जना पक्राउ
लहान, १२ पुस । कुटपिट मुद्दामा अदालतबाट कैद सजाय पाएर १८ वर्षदेखि फरार तीन जनालाई सिरहा प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । कुटपिट मुद्दामा सिरहा जिल्ला अदालतबाट २० दिन कैद सजाय पाएर फरार सिरहाको विष्णुपुर प्रम गाविस–५ निवासी रामआशिष यादव, सोही ठाउँका राम दयाल यादव र जगदीश यादवलाई पक्राउ गरिएको हो । सिरहा जिल्ला अदालतले गत २०५५ मङ्सिर १६ गते क...

प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर बाट दुई लाख बढि चोरी

प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर बाट दुई लाख बढि चोरी
ताप्लेजुङ, ११ पौष । ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर परिसरबाट दुई लाख २१ हजार रुपैँया रकम चोरी भएको छ । तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्ध समितिका आजीवन र बिशिष्ट सदस्यले गरेको सहयोग सहित २ लाख २१ हजार रकम चोरी भएको समितिका सह सचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिनुभयो । मन्दिर परिसरमा र...

भोजपुरमा अनिश्चितकालिन यातायात बन्द, बजारका सडकमा सवारीका साधन

भोजपुरमा अनिश्चितकालिन यातायात बन्द, बजारका सडकमा सवारीका साधन
भोजपुर ११ पुष । यात्रुबाट आफ्ना मजदुर कुटिएको विरोधमा उत्रिँदा प्रहरीले धरपकड गरेको भन्दै यातायात व्यवसायीले भोजपुरमा सोमवारबाट अनश्चितकालिन यातायात बन्द गरेका छन् । भोजपुरमा क्रियाशिल रहेका ५ वटा ब्यवसायी संघसंगठनले सोमबारदेखि अनिश्चितकालका लागि यातायात बन्द गर्ने घोषणा गरेका हुन् । मजदुरमाथि प्रहरीले अकारण धरपकड गरी ज्यादती गरेको आरोप लगाउँदै उ...

भीरबाट लडेर मृत्यु

भीरबाट लडेर मृत्यु
इलाम, १० पुष । इलामको दानाबारी–१ रातेखाडी भन्ने स्थानमा भीरबाट लडेर आज एक व्यक्तिको मृत्यु भएको छ । दानाबारीको गोरखे भन्ने स्थानबाट घरतर्फ फर्कने क्रममा दिउँसो ३ः०० बजे करिब १५ मिटर अग्लो भीरबाट लडेर दानाबारी–१ का ४७ वर्षीय लालबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

केन्द्रको ध्यान नपुग्दा राजविराज औद्योगिक क्षेत्र लथालिङ्ग

केन्द्रको ध्यान नपुग्दा राजविराज औद्योगिक क्षेत्र लथालिङ्ग
सप्तरी, १० पुस । सप्तरीको बसबिटीमा रहेको गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्र लामो समयदेखि लथालिङ्ग अवस्थामा छ । करिब २२ बिगाहा क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रका विभिन्न स्थानमा पर्खाल भत्किएका छन् भने जथाभावी रुख काटिने र गाईभैँसीलगायतका घरपालुवा जनावरले सो क्षेत्रमा लगाइएका बोट बिरुवा नष्ट गरिदिने गरेका छन् । हुर्किएका ठूला ...

केराबारीमा मच्छिन्द्र मेला

केराबारीमा मच्छिन्द्र मेला
बेलबारी । मोरङको केराबारीमा मच्छिन्द्र मेला २०७३ आयोजना हुने भएको छ । मेला आयोजक मुल समारोह समितिले आईतबार केराबारीमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो ।ब्यापार प्रबन्ध समिति केराबारीको आयोजना र खेलकुद बिकास समिति केराबारीको सहआयोजनामा यहि १९ गतेदेखि २५ गतेसम्म मेला सञ्चालन हुने मेलामा स्थानीय उत्पादन,भेषभुषा र संस्कृतिको जगेर्ना ...

उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमति अचेत : चार बर्षे दुधे बालककाे कन्तबिजाेक : उपचारमा घरबार सबै सकियाे

उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमति अचेत : चार बर्षे दुधे बालककाे कन्तबिजाेक : उपचारमा घरबार सबै सकियाे
 उदयपुुर, १० पुस / उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमति अचेत अवस्थामा छिन् । ९ दिन अघि भलायडाँडा गाविस–३ विजनबारीका श्रीमान् जीवन मोतेको कुटपीटबाट २३ वर्षिय श्रीमति सरिता मोते घाइते बनेकी थिइन । श्रीमानको कुटाईबाट श्रीमतिको टाउकोमा गम्भिर चोट लागेको छ । घाइते श्रीमतिलाई विराटनगरको लाइफ गार्ड अस्पतालमा आइसीयुमा राखेर उपचार भईरहेको छ । पुस १ गते वि...

हात्तीको आक्रमणबाट मृत्यु

हात्तीको आक्रमणबाट मृत्यु
राजविराज, १० पुस । सप्तरी, भारदह– ९ स्थित भलुवामा आज जङ्गली हात्तीको आक्रमणबाट भलुवाटोलका ६० वर्षीय रघुनाथ खड्काको मृत्यु भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीको एक समूहले खड्कालाई लखेटेरै मारेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यलायले जनाएको छ । के...

अर्गानिक कृषि प्रणालीमा जोड दिँदै धर्मराज

अर्गानिक कृषि प्रणालीमा जोड दिँदै धर्मराज
खोटाङ, १० पुस । टनेलभरि लटरम्म गोलभेँडा, वरिपरि विभिन्न प्रजातिका फलफूल तथा तरकारी र आगन्तुकको ध्यानै केन्द्रित गर्नेगरी जडिएका प्रविधिको ‘झिसेपु अर्गानिक कृषि फार्म’ हो खोटाङको दिक्तेल नगरपालिका–१ का धर्मराज राईको । उहाँले कृषि उपजलाई विषादीमुक्त बनाउन चार वर्षअघिदेखि अर्गानिक प्रविधि अपनाउनुभएको हो । राईले सञ्चालन गर्नुभएको फार्ममा गोलभेँडा, किबी...

समाजसेवी सुमिना चोङबाङद्धारा म्याङलुङमा निमार्ण हुने भबनलाई ४० हजार सहयोग

समाजसेवी सुमिना चोङबाङद्धारा म्याङलुङमा निमार्ण हुने भबनलाई ४० हजार सहयोग
तेह्रथुम १० पुस । तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङमा किराँत धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमले निमार्ण गर्न लागेको भबनलाई समाजसेबी सुमिना चोङबाङले ४० हजार सहयोग गर्नु भएको छ । भबन निमार्ण कार्यमा सहयोग पुर्याउने उदेश्यका साथ तेह्रथुम सम्दु ३ निबासी सुमिनाले सहयोग गर्नु भएको बताउनु भएको छ । भबन अभाबका कारण भाडामा कार्यलय सञ्चालन गर्दै आएको स...