समचार प्रभाव : मृगौला पिडित खिनामायाका लागी कोरीयाबाट १ लाख ४३ हजार ७ सय रुपैयाँ सहयोग

समचार प्रभाव : मृगौला पिडित खिनामायाका लागी कोरीयाबाट १ लाख ४३ हजार ७ सय रुपैयाँ सहयोग
तेह्रथुम / तेह्रथुम जिल्लाको छथर फाक्चामारा ४ परेवाखोपका मृगौला पिडित खिनामायाका लागी कोरीयाबाट १ लाख ४३ हजार ७ सय रुपैयाँ सहयोग एक कार्यक्रमका बिच हस्तातरण गरीएको छ । खिनामाया कुरुम्भङको दुबै मृगौला फेल भए सँगै चिकित्सकहरुले बताए पछि आर्थीक अभाबका कारण उपचारमा समस्या भएको समाचार  प्रसारण तथा प्रकाशन भए सँगै तेह्रथुम छथर फाक्चामारा ४ परेवाखोपका समा...

विद्युत् प्राधिकरणका कर्मचारीमाथि कुटपिट

विद्युत् प्राधिकरणका कर्मचारीमाथि कुटपिट
राजविराज (सप्तरी) /  विद्युत् चोरी नियन्त्रण अभियानमा खटिएका नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका एक कर्मचारीमाथि दुव्र्यवहार गर्दै कुटपिट गरिएको छ ।  विद्युत् चुहावट अभियानलाई निरन्तरता दिँदै प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त अनुगमन टोलीले स्थानीय डिवनमा चोरी नियन्त्रण गर्न गएका प्राधिक...

मनराम-एसकाज पत्रकारिता पुरस्कार विस्टलाई दिने घोषणा

मनराम-एसकाज पत्रकारिता पुरस्कार विस्टलाई दिने घोषणा
संखुवासभा / संखुवासभामा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार गंगा विष्टलाई मनराम - एसकाज पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ। पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ । विस्ट हाल गुँरास एफएमका स्टेशन म्यानेजरका रुपमा कार्यरत उनले निरन्तर पत्रकारिता क्षेत्रमा रही संखुवासभा जिल्लाको विकास, निर्माण, सामाजिक, पर्यटन लगायतका क्षेत्रम...

कृषि क्षेत्रमा ४ करोड खर्च

कृषि क्षेत्रमा ४ करोड खर्च
धनकुटा । चालु आर्थिक बर्षमा धनकुटाको कृषि क्षेत्रमा चार कारोड ४९ लाख दुई हजार खर्च गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालय धनकुटाले आर्थिक बर्ष ०७३÷०७४ को योजना सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । कार्यालयले तीन करोड ६१ लाख ६६ हजार जिल्ला विकास समितिद्धारा अख्तियारीमा र एक करोड ३३ लाख ६६ हजार केन्द्रिय कार्यक्रमबाट खर्च गर्ने कार्यालयका बरि...

ट्र्याक्टर दुर्घटनामा दुई गम्भीर घाइते

ट्र्याक्टर दुर्घटनामा दुई गम्भीर घाइते
भोजपुर, १५ असोज । भोजपुर सदरमुकाममा आज ट्र्याक्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । आज बिहान भोटेपसलबाट सामान बोकेर चारभञ्ज्याङ निस्कँदै गरेको को २ त २७९५ नंको ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकोे छ । घाइते आम्तेक गाविस–७ का अन्दाजी ५० वर्षीया लक्ष्मी खनाल र श्यामशीला गाविस–५ का ७२ वर्षीया चित्रदेवी भट्...

संविधान कार्यन्वयनका लागि वर्तमान सरकार अग्रसर : मन्त्रि गुरुङ

संविधान कार्यन्वयनका लागि वर्तमान सरकार अग्रसर : मन्त्रि गुरुङ
ताप्लेजुङ  / श्रम तथा रोजगार मन्त्रि सुर्यमान गुरुङले संविधान कार्यन्वयनका लागि वर्तमान सरकार जस्तो सुकै परिस्थितीको सामना गर्न तयार रहेको बताउनुभएको छ । संवैधानिक संकटको अन्त्य नभए सम्म मुलुकको समृद्धी नहुने भन्दै उहाँले संविधान संसोधन गरेर कार्यन्वयनको पक्षमा सरकार अग्रसर भएको बताउनुभयो । सनिवार रिपोर्टर्स क्लब नेपाल ताप्लेजुङ शाखाले सदरमुकाममा आ...

मृगौला पिडित खिनामायाका लागी मलेसियाबाट रू १ लाख बढी सहयोग

मृगौला पिडित खिनामायाका लागी मलेसियाबाट रू १ लाख बढी सहयोग
तेह्रथुम , १५ असोज /  तेह्रथुम जिल्लाको छथर फाक्चामारा ४ परेवाखोपका मृगौला पिडित खिनामायाका लागी मलेसियाबाट १ लाख १ हजार २ सय ४५ रुपैयाँ सहयोग एक कार्यक्रमका बिच हस्तातरण गरीएको छ । तेह्रथुमको छथर सुक्रबारेमा छथर पत्रकार समाज छथर सुक्रबारेको आयोजनामा आज एक कार्यक्रमका बिच जिल्ला शान्ती समिती तेह्रथुमका संयोजक देवनारायण सम्बाहाम्फेद्धारा सहयोग रकम प...

असोज १५ गते के गरे ओखलढुंगाका पत्रकारहरुले ?

असोज १५ गते के गरे ओखलढुंगाका पत्रकारहरुले ?
ओखलढुंगा, १५ असोज । साझा मुद्दामा समान दृष्टिकोण बनाउन ओखलढुंगाका पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् । सहयात्री सामुदायिक रेडियोले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा विकास र परिवर्तनमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा जिल्लास्थित क्रियाशिल पत्रकारहरुले विकास निर्माण र पेशागत सुरक्षाका साझा मुद्दामा समान दृष्टिकोण राखेर अघि बढ्ने प्रतिवद्धता...

डडेलधुराका शेरबहादुर भन्दा ओखलढु्ंगाका प्रदिप अगाडी

डडेलधुराका शेरबहादुर भन्दा ओखलढु्ंगाका प्रदिप अगाडी
ओखलढुंगा, १५ असोज । नेपाली कांग्रेसले जिल्ला कार्य समिति ओखलढुंगाका पदाधिकारी मनोनयन गरेको छ । मनोनयनबाट जिल्ला कार्य समितिका तीन पदाधिकारीहरुको टुंगो लगाएको हो । जिल्ला कार्य समितिको बैठकमा जिल्ला सभापति प्रदीपकुमार सुनुवारले प्रस्ताव गरेका उपाध्यक्षमा तेजेन्द्र खनाल, सचिवमा रुद्रप्रसाद अधिकारी र सह सचिवमा सविता राईलाई मनोनयन गर्ने निर्णय भएका उपस...

निर्माण व्यवसायी संघ पाँचथरको अध्यक्षमा नेम्बाङ

निर्माण व्यवसायी संघ पाँचथरको अध्यक्षमा नेम्बाङ
पाँचथर /  निर्माण व्यवसायी संघ पाँचथरको दशौं अधिवेशनले बीरेन्द्र नेम्बाङलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । आज सम्पन्न अधिवेशनको वन्द शत्रले नेम्बाङको अध्यक्षतामा २१ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा वल थापा, द्धितिय उपाध्यक्षमा राजेन्द्र प्रसाद रिजाल र त्रितिय उपाध्यक्षमा शशीराज आङदेम्बे निर्बाचित हुनुभएको छ । त्...