पाँचथरमा पुन शंकास्पद बम फेला पर्यो

पाँचथरमा पुन शंकास्पद बम फेला पर्यो
पाँचथर /पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ५ स्थित चतुरेमा आज पुन शंकास्पद वस्तु फेला परेको छ । प्लाष्टिकमा तार सहितको जडान गरिएको उक्त वस्तु बम हुन सक्ने भएको भन्दै जिल्ला बाट सुरक्षा निकायको टोली उक्त स्थानतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरी निरीषक विज्ञान वस्नेतका अनुसार उक्त शकांस्पद वस्तु फेला परेपछि डिस्प...

किसानलाई डिप बोरिङ

किसानलाई डिप बोरिङ
सुरुङ्गा, झापा/ भद्रपुर नगरपालिकाले मेची पारिका किसानलाई डिप बोरिङ वितरण गरेको छ । भारतीय सीमावर्ती नाकासँग जोडिएको भद्रपुर–३ स्थित मेची नदी पारिको बस्तीमा करिब १५० घरपरिवार बसोवास गर्दै आएका छन् । सरकारको सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत भद्रपुर नगरपालिकाले किसानलाई डिप बोरिङ उपलब्ध गराएको हो । नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, कार्यका...

आगोको रापलाई धुरी कटाउँदै सकियो हिमाली गाउँको फुटुक पर्व

आगोको रापलाई धुरी कटाउँदै सकियो हिमाली गाउँको फुटुक पर्व
 ताप्लेजुङ  / ताप्लेजुङको हिमाली गाउँ ओलाङचुङगोलामा मात्र धुमधामले मनाईदै आएको यो वर्षको फुटुक पर्व समापन भएको छ । परापुर्वदेखि नै यस गाउँमा मात्र मनाईदै आएको फुटुक पर्व गए राती गालीश्राप बहन्ती गर्दै विधिवत रुपमा समापन गरिएको हो । कार्तिक कृष्ण औँशीका दिन समापन हुने फुटुक पर्व कृष्ण पक्षको द्धीतीया देखि सुरु हुन्छ । पर्वको अवधिभर हरेक दिन मध्य रा...

पाँचथरमा ११ जना पक्राउ

पाँचथरमा ११ जना पक्राउ
पाँचथर / आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा केही दिनयता पाँचथर प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर राई, एलिया नेम्वाङ रहेका छन...

लुकाईछिपाई लगाईएको १२ कठ्ठाको गाजा फडानी

लुकाईछिपाई लगाईएको १२ कठ्ठाको गाजा फडानी
सिरहा । विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई सिरहा प्रहरीले निरन्तरता दिएका छन् । आज (शनिवार) विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाबाट खटिएको प्रहरीको संयुक्त गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. ९ सुन्दरपुर र ननुवा भन्ने ठाउँमा अबैध रुपमा लगाईएको करिब १२ कठ्ठाको गाजा खेति ...

निर्वाचन प्रभावित पार्ने गतिविधीमा संलग्न ११ पक्राउ

निर्वाचन प्रभावित पार्ने गतिविधीमा संलग्न ११ पक्राउ
पाँचथर / आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचनाई प्रभावित पार्ने गतिबिधिमा संलग्न रहेको आरोपमा केहिदिन यता पाँचथर प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४, की टिकादेवी राई, फालेलुङ गाउँपालिका–५, की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३, का बिषाल राई, इच्छाबहादुर राई, एलिया नेम्बाङ रहेका...

हिंसारहित निर्वाचका लागि पाँचथरमा र्याली

हिंसारहित निर्वाचका लागि पाँचथरमा र्याली
पाँचथर /  हिंसारहित निर्वाचन सम्पन्न गर्न मादक पदार्थ सेवन बहिष्कार गरौ भन्ने नाराका साथ पाँचथर सदरमुकाम फिदिममा आज विहान यूवाहरुले र्याली निकालेका छन् । सम्पूर्ण पाटीका भातृसंगठन,अन्तरसंवाद समिती पाँचथरको आयोजनामा फिदिम स्थित क्याम्पसमोड बाट निकालिएको र्याली फिदिम माविको प्राङगणमा पुगेस सम्पन्न भएको थियो । त्यसपश्चात सोही माविको प्राङगणमा न...

प्रदेश नं १ मा सुरक्षा समिति बैठक

प्रदेश नं १ मा सुरक्षा समिति बैठक
विराटनगर/ संघीय संविधान कार्यान्वयनको मुख्य कडिको रुपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, भयरहित एवं निष्पक्ष रुपमा सम्पन्न गर्ने सम्बन्धमा आज यहाँ सुरक्षा समितिको बैठक बसेको छ । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले गृह मन्त्रालयद्वारा प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं १ को...

गुटखाजन्य पदार्थको रोकथाम अभियान

गुटखाजन्य पदार्थको रोकथाम अभियान
राजविराज/ ‘हमर प्रतिज्ञा सभक सरोकार, खैनी गुटखामुक्त परिवार, युवा समर्पित स्थानीय सरकार’ भन्ने नारासहित सप्तरी युथ नेपालले गुटखाजन्य पदार्थको बिक्री र प्रयोगविरुद्व शुक्रबारबाट राजविराजमा हस्ताक्षर अभियान प्रारम्भ गरेको छ । राजविराजको गजेन्द्र चोकमा आयोजित एक कार्यक्रमबीच राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले पहिलो हस्ताक्षर गर्दै अभियानको प्...

सूर्याेदयद्वारा प्लास्टिकमुक्त अभियान शुरू

सूर्याेदयद्वारा प्लास्टिकमुक्त अभियान शुरू
इलाम/ पूर्वी पर्यटकीय नगरी सूर्याेदय नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने अभियान शुरू गरिएको छ । फिक्कल बजार, कन्यामलगायत क्षेत्रलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन जनप्रतिनिधिले यही मंसिर १ गतेदेखि अभियान शुरू गरेका हुन् । अभियानको पहिलो दिन जनप्रतिनिधि, विद्यार्थी, नर्स, प्रहरी, स्थानीयवासी एवं विदेशीसमेत सहभागी थिए । सरसफाइ अभियानकर्मीले जथाभा...