सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

इनरुवा । सुनसरीको नरसिंङ भोक्राह गाँउपालिका ८ मा नेपाल प्रहरीले गोलि चलाउदा एकजना घाइते भएका छन् । स्थानीयहरुले दिएको जानकारी अनुसार शुक्रबार अन्दाजी ४ बजेको समयमा मोटरसाइकलमा सवार माथि प्रहरीले गोलि चलाउदा जियाउल मिया नाम गरेको मान्छे घाइते भएको हो । उनलाई उपचारको लागि धरान पठाइएको छ भने यसबारे औपचारिक जानकारी आएको छैन । यो विषयमा सुनसरी प्रहरीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Subscribe Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…