सुनसरीको बराहक्षेत्रमा गोरु काट्दै गरेको अवस्थामा बावुछोरा पक्राउ

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका(७ बाङगेमा सोमवार प्रहरीले गोरु ९बाच्छो० काटेर भाग लगाउँदै गरेको अवस्थामा बावु(छोरालाई पक्राउ गरेको छ । दिउँसो १२ बजे सोही स्थान बस्ने धन बहादुर तामाङको घरमा अन्दाजी ६० किलोको गोरु ९बाच्छो० काटेर भाग लगाउँदै गरेको अवस्थामा तामाङ सहित निजको छोरा बर्ष १९ को गोपाल तामाङलाई पक्राउ गरेको हो ।गोरु काट्ने दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया