सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर / उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा डुवेर दुई विद्यार्थी वेपत्ता भएका छन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेको बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षिय देव कुमार राई र १४ वर्षिय प्रविन राई सुनकोशीमा माछा मार्ने क्रममा डुवेर वेपत्ता भएका हुन ।

उनीहरु माछा मार्ने क्रममा नदीमा वेपत्ता भएको स्थानीय बुत्कु मा वि का शिक्षक शिवराम राईलाई उध्रित गर्दै लिम्चुङबुङ गाउँपालिका ३ का वडा सदस्य गुरुमणि कुमाईले जानकारी दिए । उनका अनुसार विहान ७ बजेको समयमा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएपछि गाउँलेहरु खोजी कार्य जारी राखेको बताए ।

उनका अनुसार प्रहरीलाई जानकारी गराईपनि प्रहरी घटना स्थल तफै जाँदै गरेको वडा सदस्य कुमाईले जानकारी दिए । देवकुमार एसइई दिएर बसेका विद्यार्थी हुन भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासनलाई ध्यानाकर्षण पत्र

तपाईको प्रतिक्रिया

Loading…