सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट

जिल्लाको छथर गाउँपालिकाको केन्द्र सुक्रबारे बजार अनुगमनमा गरीएको छ । साहायक प्रमुख जिल्ला अधीकारी भक्त खड्काको नेतृत्वमा रहेको टोलीले
बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा बजारमा सञ्चालीत एक औषधी पसलबाट म्याद गुज्रेका मानिस तथा पशुलाई दिईने औषधी परामद गरीएको थियो । त्यस्तै बजार क्षेत्रमा रहेका किराना पसलहरुबाट म्याद गुज्रेका खाद्य सामाग्रीका साथै पिए पदार्थ बरामत गरीएको थियो । बजारमा रहेको ४ वटा औषधी पसल र ठुला साना गरी १ दर्जन बढी किराना पसलहरुको अनुगमन गरीएको थियो । अनुगमनको क्रममा बजारमा रहेको उद्योग,पसलहरुको दर्ता प्रमाण पत्रहरु हेरीएको थियो ।

बिना दर्ता सञ्चालनमा रहेको पसल तथा उद्योगहरुलाई तत्काल दर्ता गरी सञ्चालन गर्न निर्देशन गरीएको छ । अनुगमनको क्रममा बरामद गरीएको १० हजार बराबरको औषधी ,पिय पदार्थ र औषधी नष्ट गरीएको छ ।सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट प्रकाश पाक्साँवा जिल्लाको छथर गाउँपालिकाको केन्द्र सुक्रबारे बजार अनुगमनमा गरीएको छ । साहायक प्रमुख जिल्ला अधीकारी भक्त खड्काको नेतृत्वमा रहेको टोलीले बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा बजारमा सञ्चालीत एक औषधी पसलबाट म्याद गुज्रेका मानिस तथा पशुलाई दिईने औषधी परामद गरीएको थियो ।

त्यस्तै बजार क्षेत्रमा रहेका किराना पसलहरुबाट म्याद गुज्रेका खाद्य सामाग्रीका साथै पिए पदार्थ बरामत गरीएको थियो । बजारमा रहेको ४ वटा औषधी
पसल र ठुला साना गरी १ दर्जन बढी किराना पसलहरुको अनुगमन गरीएको थियो । अनुगमनको क्रममा बजारमा रहेको उद्योग,पसलहरुको दर्ता प्रमाण पत्रहरु हेरीएको थियो । बिना दर्ता सञ्चालनमा रहेको पसल तथा उद्योगहरुलाई तत्काल दर्ता गरी सञ्चालन गर्न निर्देशन गरीएको छ । अनुगमनको क्रममा बरामद गरीएको १० हजार बराबरको औषधी ,पिय पदार्थ र औषधी नष्ट गरीएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट

राष्ट्रपति रनिङ शिल्ड लालीगुराँस नगरपालिकाको पोल्टामा

जेष्ठ नागरिकलाई घरैमा उपचार, गाउँपालिका साथी लौरो उपहार

श्रमिक भन्छन् “दिवसले पेट भरिन्दैन”

तपाईको प्रतिक्रिया

Loading…