सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

इनरुवा । सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारी स्थित तिनकुनै बाट भन्सार छलेको अवैध सामान बरामद गरेको छ । बिओपी भाण्टावारीबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वको टोलिले ४८ हजार रुपैया बराबरको अवैध कपडा बरामद गरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको जनाएको छ ।

भारतबाट अवैध रूपमा भन्सार छली ल्याउदै गरेको अवस्थामा ४८ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको कपडा नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सेतुबन्द भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।

Subscribe Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…