संखुवासभाको पहिरो पिडितलाई हेम एण्ड माया फाउन्डेसनको ५० हजार सहयोग

दोहा : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाको वेसिन्दामा असर २७ गते राति गएको पहिरो पिडितलाई हेम एण्ड माया फाउन्डेसनको ५० हजार सहयोग गर्ने भएको छ ।
फाउन्डेसनका सस्थापक हेम थापाले भनेका छन् संखुवासभा जिल्लाको सिलिचोङ गाउपालिका १ सिसुवान खोलामा आएको बाढि र पहिरोको कारण ९ घर बगाएर ११ जान बेपत्ता भएको खबरले मेरो छाती छिया छिया भएको छ ।

उद्दारमा खटीएका मदन राईको मृत्युले झनै दुःखीत तुल्याएको छ । १ हप्ता भैसक्यो निन्द्रा नलागेको पनि किनकी नेपाली र नेपाललाई दुख्दा मेरो मुटु अझै बढी दुख्छ त्यसैले सिलिचोङ गाउँपालिकामा रहेका इमान्दार ब्यक्तिले हेम थापालाई सम्पर्क गर्न अनुरोध गर्दछु ।

नेपालमा आइपरेको विभिन्न समस्या तथा सामाजिक कार्यमा सहयोग गर्दै आएका थापा अमेरिकामा बस्छन I संखुवासभामा अबिरल वर्षासँगै गएको पहिरोले ९ घरसमेत बगाएको छ भने पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको स्थानीयबासी, प्रहरी र नेपाली सेनाले खोजीकार्य गरिरहेको संखुवासभाका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए।

बिगत लामाे समयदेखी समसामयिक बिषयमा कलम चलाउनुहुने योगेन्द्र योगी पूर्वेली न्युजका मध्यपूर्व प्रतिनिधी हुनुहुन्छ ।

योगेन्द्र योगीबाट थप

कतारको एक प्रतिष्ठित कम्पनीद्धारा ३ नेपालीलाई जनही १५ हजार कतारी रियाल इनाम

कुवेतमा साढे ३ लाख कामदार कटौती गर्ने, नेपालीको रोजरोटी गुम्ने

दूतावासले पठायो साउदीमा ज्यान गुमाएका नेपालीले पाउने साढे ४ करोड ब्लडमनी मनी, क्षतिपूर्ति पाउने ९५ नेपाली (सूची सहित)

कतारबाट दुई उडानमार्फत ३०१ जना नेपाली स्वदेश फर्किए

कतारबाट १५५ जना नेपाली स्वदेश फर्किए

कुवेतमा अबैध मदिरासहित एक नेपाली महिला पक्राउ

कतारबाट १५३ जना नेपाली स्वदेश फर्किए, अझै थप ४ उडान हुने

साउदीमा २३ नेपाली कामदार अलपत्र, ४ महिनादेखि न काम न दाम

कतारबाट दुई उडानमार्फत २९९ जना नेपाली स्वदेश फर्किए  

२३ नेपाली कतारको जेलमा, तीन महिनामा के के गर्यो नेपाली दूतावासले?

तपाईको प्रतिक्रिया

Loading…