मोबाईल चार्ज लगाउने क्रममा करेन्ट लाग्दा झापामा १ जनाको मृत्यु

झापा / गौरादह नगरपालिका-८ थापा चोक स्थितमा बस्दै आएका ६ बर्षिय रोसन महतोको करेन्ट लागी मृत्यु भएको छ ।मोरङ रतुवामाई नगरपालिका १ घर भई हाल मावली घर बस्दै आएका गोल्छा महतोको छोरा रोसनकाे मृत्यु भएकाे हाे । आज बिहान ९ बजे मोबाईल चार्जमा लगाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरिगंजले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…