मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

बिर्तामोड / झापाको कनकाई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका का ३ का १९ वर्षीय हपना मुर्मू रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कनकाई नगरपालिका–३ टप्पुमा घर जाने क्रममा वुधवाररति मोटरसाइकल अनियन्त्रित भई पल्टदा उनको मृत्यु भएको हो । मे ५ प ९१५८ नम्बरको मोटरसाइकल र मोटरसाइकल अनियन्त्रित भई पल्टदा मुर्मूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…