मेसिनमा च्यापिएर कामदारको मृत्यु (तस्विर सहित)

सिरहा / चिप्स उद्योगको मेसिनमा च्यापिएर मिर्चैयामा एक कामदारको मृत्यु भएको छ । मिर्चैया नगरपालिका ५ स्थित रहेको जय श्री बजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर स्थानिय करीब ६० बर्षीय लक्ष्मण साफीको आज मृत्यु भएको हो । मृतकका पोष्टमार्टमको लागि लहान पठाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए । घटनाको सम्बन्धमा अनुसंधान भईरहेको प्रहरीको भनाई रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…