भारतबाट ल्याइएका ६० हजार बराबरको बोइलर नष्ट

इनरुवा । सशस्त्र प्रहरीले भारतबाट लुकाई छिपाइ ल्याइएका ६० हजार बराबरको बोइलर कुखुरा नष्ट गरेको छ । शुक्रबार बिहानै सशस्त्र प्रहरी बल लौकही बाट खटिएको टोलिले भारत बाट लुकाई छिपाइ साईकलमा ल्याइएका ६० हजार मुल्य बराबरको बोइलर कुखुरा नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक आन गुरुङले बताएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…