भन्सार छलेर ल्याएका अबैध सामान बरामद

माेरङ  / भारतबाट भन्सार छलेर  अबैध रुपमा नेपाल भित्र्याउन लागेका समाग्री  बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीले अाफ्नाे    सीमा नाकाका तथा  एरिया  अवैध रुपमा हुने भन्सार छलेेे र, चोरी निकासी एवम् पैठारी गरिरहे काे अबस्थामा  भारतबाट नेपालतर्फ भित्र्‍याउदै गरेको  स्टीलका भाँडावर्तन, सुर्तिजन्य पद्दार्थ, बाल बच्चाको रेडिमेड कपडा, खाधान्न सामाग्री, २० के.जी. स्याउ लगायतका सामान अन्दाजी ६० हजार  रुपैयाँ बराबरको सामान  पक्राउ  गरी आवश्यक कारवाहीको अाईतबार बिराटनगर  भन्सार कार्यालय मा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक संन्जिव बाबु खड्काले जानकारी दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…