बी पी प्रतिष्ठान धरानबाट २३९ जना डिस्चार्ज

इटहरी / बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट हाल सम्म २३९ जना उपचार पछि डिस्चार्ज भएका छन् । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हाल सम्म २३९ जना डिस्चार्ज भएकाे प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

हाल प्रतिष्ठानमा २८ जना व्यक्तिहरु उपचाररत रहेकाे प्रबक्ता सापकोटाले जानकारी दिए । प्रतिष्ठानमा हाल सम्म ११ हजार ५ सय ७ जनाकाे पिसिआर परिक्षण भएको छ ।

तपाईको प्रतिक्रिया

Loading…