बिप्लव नेतृत्वको नेपाल बन्द : मोरङको सुन्दरहरैचामा एकाबिहानै भेटियो बम (तस्विरहरू सहित)

बेलबारी । मोरङको सुन्दरहरैचा ७ बेलगाछीमा बिहिबार बिहान शंकास्पद बस्तु भेटिएको छ । पुर्बपश्चिम राजमार्गमा कुकर सहितको शंकास्पद बस्तु भेटिएपछि आसपासको क्षेत्रमा त्रास फैलिएको छ । बिप्लव नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका क्रममा बिहानै सो शंकास्पद बस्तु भेटिएको हो । स्थानीयले कुकर बम भएको बताएपनि प्रहरीले त्यसको पुष्टि गरेको छैन । ईलााका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले त्यस क्षेत्रमा प्रहरी पठाएको बताएका छन ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…