बर्षाका कारण तेह्रथुम सुक्रबारे बजारमा १ घर भत्कियो

तेह्रथुम / जिल्लाको छथर सुक्रबारे बजारमा सातायता परेको बर्षाका कारण एक घर भत्कीदाँ ५ लाख बराबरको क्षती भएको छ । स्थानीय गितादेबी दमाईको घर भत्कीदाँ ५ लाख बराबरको क्षती भएको सुक्रबारे प्रहरीचौकीका ईन्चार्च प्रशुराम गिरीले बताउनु भयो ।

२ तले कच्ची घर आज बिहान ७ बजे भत्कीदा घरमा भएको अन्नपात क्षती भएपनी मानबिय तथा चौपया क्षती नभएको प्रहरीले जनाएको छ । घर भत्कीए सँगै पिडित परिवार स्थानीय पञ्च बहादुर लिम्बुको घरमा शरण लिएर लिएर बस्दै आएको छन । २ छोरा सहित ३ जनाको परिवार रहेको दमाईको घर भत्कीए सँगै बिचल्लीमा परेका छन ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

दाँत उपहार पाएपछी हर्षित धनश्याम

तेह्रथुममा पनी कर्मचारीले कालोपट्टी बाँधी गरे कलम बन्द

लगानी गुमाउँदै चिया किसान

क्यान्सर पीडित सुरजलाई ईजराईलबाट बास्कोटाकाे सहयोग

खजुम लिम्बुहरुको माङगेना योमुई चाम्खासिङ यक संरक्षणमा चासो

बिदेशबाट फर्किएका, युवाहरु अलैची खेतीमा

छथर गाउँपालिका हमरजुङमा जोरधारा वाबुन टोल बिकास समिती गठन

चाडपर्बमा हुने अपाराधिक घटना न्युनिकरणका लागी छथरमा प्रहरी सुरक्षा सतर्कता

१० रुपैयाँ बाट सुरू भएकोे समुह, करोडाै कारोबार गर्दै

तेह्रथुमकाे छथरमा १३७ घरमा जाेडियाे खानेपानी मिटर

तपाईको प्रतिक्रिया