पानीमा डुबेर ७३ बर्षीय बृद्धको मृत्यु

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-२ का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार बेलुका ८ बजे देखी अचानक घरबाट निस्किएका बृद्ध आज बिहान ११ बजे घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा रहेको भनी आफन्तले जानकारी गराएसंगै ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…