पथरीमा दुर्घटना ६ जना घाइते

पथरी / मोरङको पथरीशनिश्चरेमा पिकअप भ्यान र बस दुर्घटना ६ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित जय चोकमा यात्रुवाहक बस र पिकप ठोक्किएर दुर्घटना हुँद ६ जना घाइते भएका हुन ।

घाइतेहरुको पथरी हस्पिटल,लाइफ लाईन हस्पिटल दमक र बिराट नर्सिङ होम बिराटनगर मा उपचार भै रहेको ईलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । घटनाको थप बिवरण आउन बाँकी रहेकाे छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…