नदिमा बगाएर भारततर्फ लैजादै गर्दा मदिरा बरामद

इनरुवा / नदिमा बगाएर भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले मदिरा बरामद गरेको छ । कोशी ब्यारेज हुँदै नदिमा बगाएर लैजादै गर्दा ४८ हजार बराबरको मदिरा कोशी ब्यारेजबाट असय ईश्वर दाहाल नेतृत्वको टोलिले बरामद गरेको हो ।भारतको बिहार राज्यमा मदिरा बिक्रीवितरण पूर्णरूपमा रोक लगाएपछि २ वर्षयता सीमावर्ती क्षेत्रका तस्करहरुले मदिरा भारत तस्करी गर्न विभिन्न जुक्ति अपनाउदै आएको प्रहरीले जनाएको छ । तर सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीले निगरानी बढाएपछि पछिल्लो समय मदिरा तस्करहरुको नयाँ नयाँ जुक्ति असफल हुँदै आएको प्रहरीको भनाइ छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

प्रथम अध्यक्ष कपको उपाधी बिराटनगर लाई

इनरुवामा इन्जिनियरमाथि कार्यालयमै हातपात : कर्मचारीद्वारा कामकाज ठप्प

क्याम्पसमा एकैदिन स्वागत तथा बिरोध कार्यक्रम विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए

अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भाण्टावारी विजयी

सुनसरीको लौकही बाट डेढ लाख बराबरको अवैध समान बरामद

सरकारी स्वास्थ्य बीमामा गोलमालको आशंका बीमाको नाममा ठगिएको सेवाग्राहीको गुनासो

सुनसरीका मुस्लिम समुदायमाथि किन भईरहेको छ श्रृखलाबद्ध हत्या ? यसाे भन्छन् मुस्लिम अगुवा

इनरुवामा पुस २१ गतेबाट एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

कहिलेसम्म खेदाउनुपर्ने हात्ती

सुनसरीमा मकालु बस बसको ठक्करबाट एकको मृत्यु

तपाईको प्रतिक्रिया