नक्कली प्रशीक्षार्थी पक्राउ

मोरङ / मोरङको रंगेली नगरपालिका-६ स्थितमा रहेको श्री पब्लिक माध्यमिक बिधालयमा संचालन भई रहेको SEE पुरक परिक्षाबाट नक्कली प्रशीक्षार्थी पक्राउ परेका छन् ।

सिम्बल नम्बर ०८१३४३६(Z) को कुमोद प्रसाद गनगाईको अनिबार्य गणित बिषयको परिक्षामा सुनवर्सी नगरपालिका-८ बस्ने मुन्ना मण्डलले परीक्षा दिईरहेको अवस्थामा पक्राउ परेका हुन् ।

केन्द्रमा खटिएका गार्डले बिहान पौने १२ बजेको समयमा उनलाइ फेला पारी नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । नियन्त्रणमा लिईएका मण्डललाई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई राखीएको उक्त कार्यालयले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…