तरहरामा एक ब्यक्ति मृत फेला

तरहरा / तरहरा चोकस्थीत शुनगाभा पुस्तक पसल अगाडी शुक्रबार बिहान एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । इटहरी २० निवासी बल बहादुर शार्की बिहानको समयमा मृत फेला परेको तरहरा  तरहरा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पहल बहादुर कट्वालले जानकारी दिए ।

 मापसे सेवन गरी चिसोका कारण उनकाे मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतकका बारेमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्र्टमाटका लागी धरान स्थित विपि कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…