झापाको शिवसताक्षीमा नवजात शिशु मृत फेला

झापा / झापाको शिवसताक्षी नगरपालिका(१० माईखोलाको पुलमुनी नवजात शिशु मृत अवस्थामा फेला परेका छ । शुक्रबार दिउँसो ३ बजेको समयमा पुलमुनी कार्टुन भित्र भर्खर जन्मेको पुरुष जातीको बच्चा मृत अवस्थामा रहेको भन्दै स्थानियले अस्थायी प्रहरी चौकी माईधारमा जानकारी गराएका थिए । घटनाबारे थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया