झापाकाे हल्दीबारीमा एक पुरूषकाे शब फेला

झापा / झापाकाे हल्दीबारीमा एक पुरूषकाे शब फेला परेकाे छ । ईलाम माङसेबुङ गाँउपालिका-२ घर भई हाल झापा हल्दीबारी ईटाभट्टामा अस्थाई रुपमा बस्दै आएका ५० बर्षीय मारेम्लुङ राई मृत अवस्थामा फेला परेका हाे । २२ गते राति के-कुन समयमा आफ्नै घर देखी २०० मिटर पूर्व रहेको भुतेनि खोलाको छेउमा रहेको बाँसघारीमा राई मृत अवस्थामा फेला परेको भनि आफन्तले जनाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…