जवरजस्ती करणीको आरोपमा १ पक्राउ


मोरङ / मोरङको लेटाङ नगरपालिका-५ खेरुवाबाट प्रहरीले आइतवार साँझ जवरजस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले करणीको आरोपमा सोही स्थान बस्ने वर्ष ४१ को राजन कार्कीलाई पक्राउ गरेको हो । कार्कीले गते माघ २५ गते १५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको भन्ने वालिकाको आफन्तले दिएको जाहेरीको आधारमा पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा राखि थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…