चट्याङले लागेर एज जनाकाे मृत्यु

नुवाकोटको म्यागङ्ग गाउँपालिका¬¬ ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ ।

चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ ।

तपाईको प्रतिक्रिया

Loading…