घरको छतबाट खसेर तीन वर्षीय बालककाे मृत्यू

भक्तपुर / सूर्यविनायक नगरपालिका–१ सिरुटारका सञ्जीव राउतको तीन वर्षीय छोरा सभ्य राउत घरको छतबाट खसेर आज मृत्यु भएको छ । छिमेकी केशव राजथलाको घरमा हजुरआमासँग गएको अवस्थामा साढे दुई तला माथि छतबाट खस्दा घाइते भई मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्त रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया