कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

ताप्लेजुङ / कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ परेकाछन् । पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका स्थित लिङ्तेपका २५ वर्षिय हिमाल भनिने सागर केदेम रेहकाछन् ।

वि.स.२०६९ सालमा मेरिङ्देन कै खाम्लुङमा विवाहमा गएकि १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गर्न खोज्दा नमाने पछि कुटपिट गरि मरणासन्न अवस्थामा छाडेर फरार थिए । सोहि समयमा उनि विरुद्ध ज्यान मार्ने उद्योग शिर्षकमा मुद्धा दर्ता भएकोमा बालिकाको बिपि कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई ६ महिना पछि सोहि घाउ चोट कै पिरले ज्यान गए पछि कर्तव्य ज्यान शिर्षकमा मुद्धा परिणत भएको थियो ।

केदेमलाई लुकिछिपि बसेको अवस्थामा बुधबार पक्राउ गरि जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरि अनुसन्धान पैक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पुर्कुटी पूर्वेली न्युजका ताप्लेजुङ सहकर्मी हुनुहुन्छ ।

सन्तोष पुर्कुटीबाट थप

ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

बालबालिकाको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय बढाउनुपर्नेमा सरोकारवालाको जोड

कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङमा तीन राउण्ड गोली सहित रिभल्वर फेला

तपाईको प्रतिक्रिया