उदयपुरमा ६ वर्षिय बालिका बलात्कार

उदयपुर / उदयपुरमा शुक्रबार एक ६ वर्षिय बालिका बलात्कार भएकी छिन् । त्रियुगा नगरपालिका ६ लालपत्तामा एक ६ वर्षिय बालिकामाथि बलात्कार भएको भएको छ । उनलाई सोही ठाउँका ४५ वर्षिय काजी भन्ने रामबहादुर विकले बलात्कार गरेका छन् ।

पीडितको घर नजिकै भान्सा घर र कुखुराको खोरको विच जमिनमा विछ्याएको परालमाथि बलात्कार गरेको आरोपमा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । उनका अनुसार घट्नास्थल मुचुल्का समेत तयार गरी वारदात घटाउने विकलाई घटना स्थलबाटै पक्राउ गरेको जानकारी दिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासनलाई ध्यानाकर्षण पत्र

‘हत्या पछि बलात्कार’ घटनाका दोसीलाई १६ वर्ष कैदको फैसला

उर्जा मन्त्रालयको जिपले ५ वर्षिय बालकलाई ठक्कर, स्थानीयद्वारा यातायात अवरुद्ध

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा

उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु

उदयपुरमा आगलागीबाट ३ घर जलेर नष्ट, २३ लाख बराबरको क्षति

उदयपुरमा टिपरको ठक्करबाट एक गम्भीर घाइते

उदयपुरको कटारीमा बम फेला, प्रतिबन्धितपछि विप्लवको पहिलो नेपाल बन्द

तपाईको प्रतिक्रिया