उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु

उदयपुर / उदयपुरमा गोरुले लात्ती हान्दा एक जनाको आइतबार दिउँसो मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका ५ भोर्लेमा घरमै पालेको गोरुले लात्तीले हान्दा घर मालिकको ५० वर्षिय तिर्थ बहादुर तामाङको मृत्यु भएको छ ।

मृतकको घरमै पालेको गोरु फुकाउने क्रममा गोरुले लात्ती हानी गम्भिर घाइते भएका थिए । घाइते तामाङको उपचारको क्रममा विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्र देव राईले जानकारी दिए । तामाङको शव पोष्टमाटको लागि कटारी अस्पतालको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

तपाईको प्रतिक्रिया

Loading…