इटहरीमा दुर्घटना,नेकपा इटहरी अध्यक्ष घाईते

इटहरी / सुनसरीको इटहरीमा भएको सवारी दुर्घटनामा नेकपा इटहरीका नवनिर्वाचित अध्यक्ष बहादुरसिंह तामाङ (ज्वाला) घाईते भएका छन । इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको को ५ प ६७७ नम्बरको मोटरसाईकल र को २ च १६२८ नम्बरको पिकअप भेन पछाडिबाट ठक्कर दिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनकारी दिएकाे छ । घाईते तामाङको धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…