इटहरीका कोरोना संक्रमित युवा डिस्चार्ज

इटहरी / सुनसरीकाे इटहरीका कोरोना संक्रमित युवा डिस्चार्ज भएका छन् । जेठ ६ गते काेराेना संक्रमण देखिएका इटहरी २ का १९”वर्षिय युवक बिहीबार डिस्चार्ज भएकाे इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।

छिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

तपाईको प्रतिक्रिया

Loading…