मादीमा ८७ घर पुन निर्माण

मादी / २०७२ वैशाख १२ को भुकम्पले क्षति पुर्याएका घरहरु मध्ये मादी नगरपालिकामा ८७ वटा घर निर्माण भएको छ । पुन निर्माणको तेस्रो किस्ता लिने लाभग्राहीको संख्या ८७ जना रहेको पुन निर्माण प्राधिकरणका प्राविधिक नितेश भट्टराईले जानकारी दिए । बाँकी अन्य सिफारिसमा परेका र किस्ता लिइसकेका घरहरु निर्माणको क्रममा रहेको प्राविधिक भट्टराईले जानकारी दिए । नगरपालिक...