एक सातादेखि बालिका बेपत्ता

बागलुङ / काठेखोला गाउँपालिका–७ कि १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता छिन् । गत शुक्रबार बिहान ८:३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा छन् । प्रहरी र स्थानीयवासीले खोजी कार्य तीव्र पारे पनि बस्याल फेला पर्न सकेकी छैनन् । उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्थिन । छोरीको खोजीमा सहयोग गर्न बुबा नरबहादुरल...

उदयपुरमा त्रियुगा नदीको दहमा डुबेर एक बेपत्ता, खोजी कार्य जारी

उदयपुर / उदयपुरमा सोमबार बेलुका ७ बजे त्रियुगा नदीको दहमा डुबेर एक जना बेपत्ता भएको छ । चौदण्डिगढी नगरपालिका ९ पुर्वटोल ज्यामिरे स्थित त्रियुगा नदीको दहमा डुबेर मानिस बेपत्ता भएको हो । खोटाङको सावाकटहरे ६ घर भई हाल चौनपा ९ अजगरा ससुराली घर बस्दै आएका ४० बर्षिय सुबास बि.क. बेल्टार बजारबाट घरतर्फ फर्कदै गर्दा बेलुका ७ बजे डुबेर बेपत्ता भएको इलाका प्र...

तमोर नदीले बगाएर एक जना बेपत्ता

तेह्रथुम / तमोर नदीले बगाएर बेपत्ता भएका छन् । तेह्रथुमको फेदाप गाउँपालिका-१ माझीगाउँ बस्ने ६४ बर्षीय बिर बहादुर माझी तमोर नदीले बगाएर बेपत्ता भएका हुन् । बिहिवार दिउँसो २ बजे तमोर नदिको बिचमा रहेको बाँस निकाल्न जाने क्रममा अचानक नदीले बगउँदा उनी बेपत्ता भएका हुन् । प्रहरी चौकी पोक्लाबुङबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले माझीको ख...

करेन्ट लागेर एकको मृत्यु, खोलामा खसेर एक जना बेपत्ता

म्याग्दी / म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना बेपत्ता भएका हुन् । बिजुलीको पोलमा चढेको बेला आकस्मिकरूपमा विद्युत् आपूर्ति हुँदा करेन्ट लागेर मल्कवाङका ...

दुई बालिका बेपत्ता

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा गए राति बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया प्रविना परियार र बेनी–५ की छ वर्षीया अनुश्का परियार छन् । बाढी बस्तीमा पस्दा बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घरमा क्षति पुगेको छ । सो स्थानमा रहेको बुद्ध एकेडेमीको भवन...

खोलाले बगाई बेपत्ता भएकी महिला मृत अवस्थामा फेला

ताप्लेजुङ / ताप्लेजुङमा एक जना महिला मृत फेला परेकी छिन् । मिक्वाखोला गाँउपालिका-१ बेसि गाँउकी सन्जमाया तामाङ खोलाले बगाई बेपत्ता भएकोमा सोही दिन साझँ ५ बजे मृत अवस्थामा फेला परेकी थिइन् । को मिक्वाखोला गाँउपालिका-१ बेसि गाँउ बस्ने ५५ बर्षीया सन्जमाया तामाङ खोलाले बगाई बेपत्ता भएकोमा सोही दिन साझँ ५ बजेको समयमा मृत अवस्थामा फेला परेकी छिन । शनि...

सल्यानमा दुई बालिका बेपत्ता

सल्यान / एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन् । वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन् । माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले सबै ठाउँमा खोजेर नभेटृाएपछि खोजीका लागि प्रहरीमा...