संखुवासभाको चैनपुरमा पहिरोले पुर्याे घर

संखुवासभा/ संखुवासभाको चैनपुर पहिरोले घर पुरिएकाे छ । संखुवासभाको चैनपुर नगरपालिका-७ भण्डारी मोडमा पहिरोको कारण एक घरमा क्षति पुगेकाे छ । राती देखि परेको अबिरल बर्षासंगै घर माथी देखि झरेको पहिरोले भण्डारी मोडका भगवती भण्डारीको ईट्टा र माटोको गाह्रो तथा टिनको छाना भएको २ तले कच्ची घर पुरिदा घर भित्र भएको सम्पुर्ण सामान नष्ट भई करिव १० लाख बराबरको...

पहिरोले पुर्दा सब-ओभरसियरको मृत्यु

पर्वत / मध्यपहाडी लोकमार्गमा काम गरिरहेका बेला माथिबाट खसेको पहिरोले पुर्दा कुस्मा नगरपालिकामा एक सबओभरसियरको मृत्यु भएको छ । मोरङका २३ वर्षीय कमल राईकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । कुस्मा नगरपालिका–७ खरेहामा पर्ने मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको सडकमा काम गरिरहेको ...

बाढी र पहिरोले खोटाङमा सबै यातायात सेवा अवरुद्ध

खोटाङ / लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएको छ । राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मङ्गलबार रातिदेखि यातायात सेवा अवरुद्ध भएको हो । मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न ठाउँमा पहिरो...

अविरल वर्षाका कारण पहिरोले पुरिएर बालकको मृत्यु

काभ्रेपलाञ्चोक / अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ । बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर प...

पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

रुकुमपश्चिम / मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो । विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुव...