धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

धरान / आफ्नै बारीमा गाजा उत्पादन गरी घरबाटै गाजा विक्री वितरण गर्ने एक जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । अवैध गाजा खेती गरी बिक्री गर्ने धरान १३ का २९ बर्षीृय नविन मगरलाई प्रहरीले प्रक्राउ गरेको हो । उनलाई ३ सय मिलीग्राम गाजासहित प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । घरमा नै गाजा तयार बनाएर ...

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरान / धरानमा खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । धरान प्रहरीले धरान १८ का २६ बर्षीय प्रवल राई, धरान ८ का २४ बषर््ीय सविन रानामगर, सोही ठाउँका ३७ बर्षीय सुमेन राईलाइृ १ सय ५० मिलीग्राम खैरो हिरोइन (ब्राउन सुगर) सहित धरानको विभिन्न ठाउबाट प्रक्राउ गरेको हो । साझ साढे ५ बजे धरान ८ मा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रहरीले शंका गरी चे...

धरानको विजयपुरमा मन्दिरहरू अझै सुनसान

धरान / विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले जेष्ठ ३२ गतेसम्म गरेको लकडाउन केही खुकुलो भएपनि धार्मिक पर्यटकीय स्थल धरानको विजयपुरमा चहलपहल बढ्न सकेको छैन । मन्दिरमा अझै लकडाउन रहनु र मन्दिर दर्शनका लागि आउने पर्यटकका लागि लामा तथा छोटा दूरीका सवारी साधन नआउदा विजयपुरमा भएका मन्दिरहरुमा भक्तजन नआउदा विजयपु...

धरानमा लाागू औषधसहित दुई जना पक्राउ

धरान / लाागू औषधसहित मंगलबार दुई जनालाइ ध्रान प्रहरीले प्रक्राउ गरेका छ । धरान ५ का सूर्यबहादुर राई र बेलबारी नगरपालिका बयरबन ४ बस्ने रितेश धिमाललाई प्रहरीले लागू औषधसहित छुट्टाछुट्टै स्थानबाट प्रक्राउ गरेको हो । धरान १५ स्विमिङ पुल लाइनमा डेरा गरी बस्ने ४२ बर्षीय सूर्यबहादुर राईलाई प्रहरीले शंका लागि डेरामा खोजतालास गर्दा प्लाष्टिक र कागजमा प्य...

धारामा पानी आउन छाडेको भन्दै धरानका सर्वसाधारण आक्रोसित

धरान / सुख्खा मौसम आउन अगावै धारामा पानी आउन छाडेको भन्दै धरान ९ का सर्वसाधारणले आक्रोसित बन्दै आज नेपाल खानेपानी संस्थान शाखा कार्यालयका तालाबन्दी गरेका छन् । विगतमा संस्थानले वितरण गरेको खानेपानी धारामा फागुनदेखि वैसाखसम्म मात्र कम आउने भएपनि यसपटक भने संस्थानले नै कृतिम अभाव देखाउदै अहिलेदेखि नै खानेपानी धारामा आउन छाडेको भन्दै स्थानीयहरु खाल...

धरानमा हतियार बोकेर आतंक मच्चाउने पाँच जना पक्राउ

सुनसरी / प्रहरीले धरानको वडा नं ५ देउरालीमा आतंक मच्चाउने पाँच जनालाई धारिलो हतियारसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई हिजो मंगलबार साँझ ५ बजे देउरालीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धरान वडा नं. १५ का १९ बर्षीय गोपाल तामाङ, २३ बर्षीय दिप्सन भन्ने दिपेश राई, वडा नं ४ का २२ बर्षीय बिशाल राई, वडा नं ५ का २० बर्षीय लोके...

उपनिर्वाचनः धरानमा ५० प्रतिशत मत खस्यो

धरान / धरानमा रिक्त रहेको मेयर तथा वडाध्यक्ष पदका लागि जारी निर्वाचनमा करिब ५० प्रतिशत मत खसिसकेको छ । यो प्रतिशत २ः४५ बजेसम्मको हो । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार ५० प्रतिशत मत खसिसकेको छ । २०७४ साल असार १४ गतेको निर्वाचनमा ६७ दशलमव ८६ प्रतिशत मत खसेको थियो । त्यसबेला ७९ हजार २ सय ९० मतदाता रहेकोमा ५३ हजार ८ सय १२ मत खसेको थियो । यसपटक ...

धरान बाट १० जना जुवाडे प्रक्राउ

धरान / धरान बाट प्रहरीले दश जना जुवाडे लाइ प्रक्राउ गरेको छ । कार्तिक ९ गते धरान १४ मण्डप चौकमा लंगुरबुजा र तास खेलिरहको अवस्थामा धरान १४ पशुपति चौधरीको घरबाट दश जनालाई प्रक्राउ गरेको हो । प्रक्राउ पर्नेमा घरधनी चौधरी, सोही स्थानका सोवित भुजेल, विकास राई, मनोज राई, सुशिल विश्वकर्मा, शम्भु चौधरी, अर्जुृन तामाङ, रविन वर्देवा, सन्दिप मगर रहेका छन् ...

धरानमा ६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ

इटहरी / धरानमा ६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । कात्तिक १३ गते नाबालिका छोरीलाई उनले आफ्नै कोठामा बलात्कार गरेका थिए । छोरीलाई बलात्कार गरेर थाहा भएपछि नाबालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् । भोजपुर घर भई हाल धरान – १७ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय बाबुले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेक...

सुनसरीको धरानमा हानाहान,एक जना बेहोस

धरान / सुनसरीको धरान स्थित बगरकोटमा हानाहान भएको छ । तेह्थुम घर भई धरान ११ मा बस्दै आएका विष्णु लिम्बुले धरान धरान बगरकोट बस्ने दिपक चेम्जोङले मापासे गरि गालीगलौज गरेको विषयलाई लिएर लिम्बुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । लिम्बुको कुटाईबाट घाईते चेम्जोङ बेहोस बनेको प्रहरीले जनाएको छ । घाईते चेम्जोङको धरान स्थित वीपी काईरा...