दुर्घटनामा एक जनाको मृत्यु

दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१ख ४०२२ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर...

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहँुको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र एक बालक घाइते भएका छन् । मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नं को बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका–११ बस्न...

धनकुटामा बस र ट्रक दुर्घटना १४ जना घाईते

धनकुटा / धनकुटा नगरपालिका-९ गुठिटारमा आज दिउँसो बस र ट्रक ठोक्किदा १४ जना घाईते भएका छन् । दिउँसो सवा १२ बजे धनकुटाबाट धरान तर्फ आउँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रक र बिपरीत दिशाबाट जाँदै गरेको यात्रुबाहक बस एक आपसमा ठोक्किदा बसमा सवार १४ जना घाईते भएका हुन् । घाईते सबैजनाको तत्कालको अवस्था सामन्य रहेको र निजहरुको जिल्ला अस्पताल धनकुटामा उपचार...

ट्रयाक्टर पल्टिदा ११ मजदुर घाइते

धादिङ / सडक निर्माणको काममा गइरहेको ट्रयाक्टर दुर्घटनामा परि ११ जना मजदुर घाइते भएका छन् । धादिङबेसी सल्यानटार सडक नव कान्तिपुर कन्स्ट्रक्सन निर्माणको काम गरिरहेका मजदुर बोकेको ट्रयाक्टर शनिबार बिहान पल्टिएर दुर्घटना भएको हो । मजदुर बोकेर काम गर्ने ठाउँमा जाँदै गर्दा ना ६ त २७८० नम्बरको ट्रयाक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयक...

पथरीमा दुर्घटना ६ जना घाइते

पथरी / मोरङको पथरीशनिश्चरेमा पिकअप भ्यान र बस दुर्घटना ६ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित जय चोकमा यात्रुवाहक बस र पिकप ठोक्किएर दुर्घटना हुँद ६ जना घाइते भएका हुन । घाइतेहरुको पथरी हस्पिटल,लाइफ लाईन हस्पिटल दमक र बिराट नर्सिङ होम बिराटनगर मा उपचार भै रहेको ईलाका प्रहरी कार्यालय पथरील...

मोटरसाईकलको ठक्करबाट पैदलयात्री घाईते

झापा / झापामा माेटरसाइकलकाे ठक्करबाट एक जना पैदलयात्रीकाे मृत्यु भएकाे छ । झापाको कमल गाउँपालिका-७ सशस्त्र वेश क्याम्प अगाडी राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको को ३९ प २४३ नम्बरको मोटरसाईकलले बाटो काटिरहेका साेही स्थानका दलबहादुर माझीलाइ ठक्कर दिएकाे हाे । ठक्करबाट गम्भिर घाइते भएका उनलाइ घाईते उनको दमक स्थित लाईफ लाईन अस्पतालमा सामान्...

जेसिबीले किचेर सोलुखुम्बुमा १ जनाको मृत्यु

सोलुखुम्बु / सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-९ धारापानी बस्ने वर्ष ४८ को दावा तामाङको जेसिबी मेसिनले किचेर मृत्यु भएको छ। मंगलबार बिहान ११ बजे सोही नगरपालिकाको गोराखानी स्थितमा बाटो खन्न दुधकुण्ड नगरपालिकाको जेसिबी लैजाँदै गर्दा उक्त जेसिबीमा पछाडि बाट चढ्ने क्रममा अचानक लडी सोही जेसिबीले किचेर उनको मृत्यु भएको हो प्रहरीले जनाएको छ। घटनाबारे जान...

कावासोती जंगलमा ट्रकको ठक्करबाट मारिने पाँचै जनाको परिचय खुल्यो

नवलपरासी / कावासोती नगरपालिका-८ स्थित खरकट्टा जंगलमा भएको दुर्घटनामा परि मृत्यु हुने पाँचै जनाको परिचय खुलेको छ।नवलपरासीपूर्व देवचुली नगरपालिकाबाट पश्चिमतिरको यात्रामा निस्केका पाँच जना यात्रु चढेको बा २१ च ६४०९ नम्बरको कारलाई सोमबार राति ९ बजे विपरीत दिशाबाट आएको लु१ख ८५३२ नम्बरको ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको थियो । ठक्करबाट निधन ...

दुर्घटनामा छ जनाको मृत्यु

कावासोती / पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

भरतपुर / भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार आँंपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु २ ख ६९० नम्बरको ट्रक पछाडि सोही दिशातर्फ ज...