सुन्दरहरैचाकाे साजीलालमा जितिया विशेष कार्यक्रम हुने,

माेरङ / प्रदेश नं. १ को विभिन्न ठाउमा जितिया विशेष कार्यक्रमहरू हुने भएकाे छ । माेरङकाे सुन्दरहरैंचा नगरपालिका-३, गछियामा रहेको साजीलाल खेलमैदानमा विविध कार्यक्रम गरी जितिया महाेत्सव मनाइने भएको छ । आश्वीन ५ गते थारु कल्याणकारी सभा माेरङ र थारु महिला सभा नगरकार्यसमितिको आयोजनामा हुन लागेकाे हाे । कार्यक्रममा थारु समुदायका सुमधुर स्वरका धनि गायक प्र...