हिलाम्मे वाटो छिचोलेर नारायण दम्पत्ति खोज्दै सिंहदेबी पुग्दा…

मोरङ / मोरङ जिल्लामै पहिलोपटक अग्र्यानिक चिया खेती शुरु गरेर प्रशस्त नाम अनि दाम कमाएका मोरङ सिंहदेवीका नारायण राई र उनकी श्रीमती बिना खजुमको संर्घष अनि सफलताको कथा खोज्न हामी साउने झरीको प्रवाह नगरी हिलाम्मे बाटो छिचोल्दै कठिन यात्राका बावजुद साउन १३ गते शुक्रबार साँझ हामी सिंहदेबी  पुग्यौँ । भौगोलिक बिकटताका कारण मोरङ जिल्लाकै बिकट मानिने सो ग...

तेह्रथुममा धामीझाँक्रीलाई सम्मान गरीने

तेह्रथुम / तेह्रथुमको छथर सुक्रबारेमा मौलिक संस्कृती संरक्षणका लागी यस बर्ष पनि धामीझाँक्रीहरुलाईहरुलाई सम्मान गरीने भएको छ । परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौ पुर्णिमाको अबसरमा तेह्रथुमको छथर क्षेत्रमा रहेका धामीझाँक्रीहरुलाई सम्मान गर्ने भएको रत्नदेबी युबा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताए । तेह्रथुमको पश्चिमी क्षेत्रको केन्द्रको रुपमा र...

राँके मेलाको खुल्ला नृत्य प्रतियोगिता उपाधी ओख्रेलर्इ

 तेह्रथुम । तेह्रथुमको छथर गाँउपालिका ३ पञ्चकन्यामा ऐतिहाँसिक राँके मेलाको आयोजित नबअभीयान युबा क्लब छथर गाँउपालिका ५ ओख्रे खुल्ला नृत्य प्रतियोगिताको उपाधी हात पारेको छ । प्रतियोगिताको उपाधी हात पारे सँगै क्लबले नगद १० हजार प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितमा संगित समाज सेवा युबा क्लब छथर जोरपाटी २ परेवादिन धनकुटा दोश्रो र एमवाई...

मोरङमा चियाको व्यावसायिकखेती फस्टाउँदै

मोरङ । चियाको व्यावसायिकखेती भन्नेबित्तिकै आमनेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवीमा २०५५ सालदेखि स्थानीयवासी नारायण राईले सुरु गर्नुभएको चिया खेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ । विकासको कुनै पूर्वाधार नभएका बेला १८ वर्षअघि राईले ५० रोपनीमा सुरु गर्नुभएको चियाखेती हाल ३०० रोपनीमा विस्तार गर...

​जिल्ला अस्पताल अव ५० शैंयाको अस्पताल बन्ने भएपछि पाँचथरबासी हर्षित

पाँचथर / पाँचथर सदरमुकाम फिदिममा ५० शैयाको अत्याधुनिक सुविधासहितको अस्पताल बन्ने भएपछि जिल्लावासी हर्षित भएका छन् । २५ शैयाको अस्पताल अव ५० शैयाको हुनेभएपछि जिल्लाबार्सी हर्षित भएका हुन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयमार्फत इलाम डिभिजन कार्यालयले शुक्रबार अस्पताल निर्माणका लागि टेण्डर आह्वान गरेको छ । ३० करोड रुपैयाँको लागतमा ५० शैंयाको अ...

बीएन्डसी अस्पताल बिर्तामोडमा घुँडाको भयाे सफल प्रत्यारोपण

झापा, २२ असार । अर्जुनधारा नगरपालिका–६ पुल्चोक निवासी ६३ वर्षीया मीरादेवी बुढाथोकीको दुई वटै घुँडाको सफल प्रत्यारोपण गरिएको छ । वुढाथोकीको घुँडा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा प्रत्यारोपण गरिएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बुढाथोकीको घुँडा डा निराजन पराजुलीले प्रत्यारोपण गरेको बताए । ...

यी अल्लारे युवाको बेलबारीमा वाहवाही

बेलबारी । पहिलो चरणको स्थानीय निर्बाचन बखत काठमाण्डौमा जसरी रञ्जु दर्शनाको चर्चा भयो ठिक त्यसैगरी मोरङको बेलबारीमा एक युवाको चर्चा चुलिएको छ । २३ बर्षका एक युवाले वडा सदस्यमा विजयी मात्र भएनन,सिंगो वार्डमा एमालेका पदाधिकारी निर्बाचित हुँदा नेपाली काँग्रेसवाट अहिले सम्म सो नगरपालिकामा निर्बाचित हुने उनी पहिलो र एक्लो उम्मेदवार बनेपछि उनको चर्चा एकाए...

प्रदेशको राजधानी बन्न योग्य इटहरी

इटहरी / थारू जातिको इतिहासबाट नामकरण भएको इटहरी पूर्वको केन्द्र विन्दुका रुपमा विकास भईरहेको संमृद्धि तर्फ अघि बढीरहेको नेपालको सहरहरु मध्ये एक हो । प्रदेश नम्बर १ को राजधानी समेत बन्न तर्फ लम्किरहेको इटहरी गाविस हुदै २०५३ सालमा नगरपालिका बनेको हो । दुई बर्षअघि उपमहानगरपालिको भएको इटहरी पूर्वको व्यापारिक केन्द्रका रुपमा पनि विकास भईरहेको छ । इटहरी ...

टेङ्ग्रा सफाइकाे ५० अाै दिन – अभियान्ताहरू भन्छन, सामाजिक काम गर्दा पनि कतैबाट जस पाइएन !

इटहरी । इटहरीकाे मुख्य चाैकबाट करीब २ सय मिटर पूर्वकाे दिशामा पर्छ टेङ्ग्रा खाेला, त्यही खाेलाकाे उत्तर दिशामा बिहान छ नबज्दै केहि ब्याक्तीहरू सुट बुट लगाएर पूगेका हुन्छन तर खाेला छेउ पुगेर सबै खाेलेर हापपाइन्ट र जिउमा एक सराे लुगा लगाएर हातमा अाैजार बाेकी खाेलाभित्र प्रवेस गरेपछि सुरू हुन्छ सरसफाइ अभियान , अरुबेला सुकिलो मुकिलो भएर हिड्ने ती अभियन...

सहकारीको पहलमा चिया कारखाना स्थापना

इलाम । सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ । सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी चिया कारखानाले किसानलाई हरियो चियाको मूल्यमा विभिन्न बहानामा ठगिरहेको अवस्थामा सहकारीले कारखाना स्थापना गरेपछि किसान हर्षित भएका छन् । सुरुदेखि नै अर्गा...