असल शासन क्लबको नवौं साधारण सभा सम्पन्न

भोजपुर ३ पुष । विगत डेढ दशकदेखि भ्रष्टाचारविरुद्धको अभियानमा भोजपुरमा क्रियाशिल न्यायशील असल शासन क्लबको १५ औं वार्षिकोत्सव तथा नवौं साधारण सभा आइतवार बोखिममा सम्पन्न भएको छ । क्लबका अध्यक्ष पूरुपोत्तम दाहाललको अध्यक्षतामा भएको साधारण सभाले फविन्द्र प्रधानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रकला राई, स...

हिंसा अन्त्यकालागि सहकार्य

मंसिर २६ , इनरुवा / सुनसरीका सरोकारवालाहरु लैंगिक हिंसा अन्त्यकालागि सहकार्य गरी अघि बढ्न सहमत भएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुवीच सहकार्य गरी अघि बढ्ने सहमति जुटेको हो । महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको बहु सरोकारवालाहरुवीचको छलफलमा प्रतिवद्धता मात्र...

पोखरियामा सास्कृतिक कार्यक्रम सम्पन्न 

विराटनगर / वाल दिवशको अवसरमा विराटनगर ४ मा अवस्थित पोखरिया उच्च माविले आज बालबालिकामा अन्तरनिहित प्रतिभालाई उजागर गर्नको लागी सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा लोक गित, लोक नृत्य र प्रहशनको प्रतियोगितात्मक कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भटटराइले जानकारी दिनुभयो । विद्यार्थीमा रहेको प्रतिभालाई सम्मान ...

किराँत राई बिद्यार्थी संघ सोलुखुम्बुको जिल्ला सम्मेलन हुने,

भाद्र २५ / किराँत राई बिद्यार्थी संघ सोलुखुम्बुको पाचौं जिल्ला सम्मेलन हुने भएको छ । आगामी असोज ७, ८ र ९ गते सदरमुकाम सल्लेरीमा पाचौ जिल्ला सम्मेलन गरिने प्रचार प्रसार बिभाग प्रमुख सुमन राईले जानकारी दिनुभयो । सम्मेलन उद्घाटनका लागि किराँत राई बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष अर्जुन जम्नेली आउनुहुने जनाइएको छ । सम्मेलनमा विभिन्न विद्यालयका ७५ जना...

परिवार नियोजन सम्बन्धी एक दिने अभिमुखिकरण

दिपेन्द्र राई / सङ्खुवासभा–  सित्तलपाटी हेल्थपोष्टमा स्वास्थ्य संस्था व्यवस्था तथा सञ्चालन समिति र महिला स्वास्थ्य स्वमसेविकाका लागि एक दिने परिवार नियोजन सम्बन्धी परियोजना अभिमूखीकरण गोष्ठी सम्पन्न भएको छ । परिवार नियोजनको क्षेत्रमा सहयोग गर्ने संस्था सिफपो–दुई (क्क्ष्ँएइ–२) को आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयको संयोजकत्वमा सित्तलपाटी स्वा...