द्वन्द्वको घाउ पुर्दै सेना, खारामा अस्पताल निर्माण

रुकुम / द्वन्द्वको समयमा निकै पिडा झेलेको रुकुम पश्चिमको खारा निकै चर्चामा रह्यो । यहाँका बासिन्दाले द्वन्द्वको प्रत्यक्ष मार खेपे । नेपाली सेना र तत्कालीन विद्रोही नेकपा ९माओवादी० बीच पटक पटक लडाइँ भयो । त्यो समयमा यहाँका धेरैले ज्यान गुमाए । दुई दर्जनभन्दा बढी घरमा आगजनी भयो, उस्तै संख्यामा घाइते अपाङ्ग भए । खारावासी नेपाली सेना र प्रहरी देख्न बि...

भिरबाट लडेर शिक्षकको मृत्यु

डोल्पा / यहाँको एक विद्यालयको शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ घर भएका ३६ वर्षीय शिक्षक राजु रोकायाको शुक्रबार राति ९ बजे त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत ल्हाँ र खदाङबीचमा पर्ने घोडेडाँडा भन्ने भिरबाट लडेर मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । रोकाया त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित मष्टा आधारभूत वि...

दुर्घटनामा दुईको मृत्यु

रोल्पा / सुनिल स्मृति गाउँपालिका–४ मिझिङमा आज भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । सुलीचौरबाट खुंग्रीतर्फ जाँदै गरेको लु ३ प ७१५६ नंंको ट्रयाक्टर धनगढीबाट लिवाङतर्फ खेलाडी लिएर आउँदै गरेको ना २ ख ५२५ नंको बससँग ठोक्किएर दुर्घटना हुँदा गाउँपालिका–४ का २८ वर्षीय शिवबहादुर वली र २९ वर्षीय तारा रोका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्र...

भिरबाट लडेर एकको मृत्यु

रुकुम / रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा आज दिउँसो भिरबाट लडेर सोही नगरपालिका–३ का लालबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । घोडामा जडिबुटी बोकाएर आउँदै गरेका उनी भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । बाटोभन्दा करिब चार सय मिटर तल खसेका बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । Purbeli T...

ढुङ्गा लागेर दुईको मृत्यु

डोल्पा / डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–६ स्थित चिप्लेभिरमा ढुङ्गा लागेर आज दुई जना कामदारको घटनास्थलमै मृत्यु भएको छ । एकजना भने गम्भीर घाइते भएका छन् । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा व्लास्टिङ हानेर ढुङ्गा फुटाउँदा उछिट्टिएको ढुङ्गा लागेर दुबै जनाको मृत्यु भएको हो । मृत्युहुनेमा रुकुम आ...

जीप दुर्घटनाएकको मृत्यु, ६ घाइते

रुकुम / रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आठविसकोट नगरपालिकाको छारेबगबाट गोतमकोटतर्फ गइरहेको रा१ज ५९०२ नंको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । दुर्घटनामा परी आठविसकोट नगरपालिका–४ गोतमकोटका ३२ वर्षीय कर्ण बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उप...

गोरुले हान्दा विष्टको मृत्यु

जाजरकोट / आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको गोरुले हान्दा मृत्यु भएको छ । आज बिहान आफ्नै गोरुले हान्दा मृत्यु भएको स्थानीय तेजेन्द्र बटालाले जानकारी दिनुभयो । मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा गोरुले हानेको बटालाले बताउनुभयो ।\ PURBELI TV

आगलागीबाट गाउँ नै खरानी खरानीमा परिणत

मुगु / आज बिहान ९ बजेदेखि आगलागी हुँदा यहाँको एक दुर्गम गाउँ खरानीमा परिणत भएको छ । मुगुम कार्मारोङ गाउँपालिका वडा नं ४ किम्री गाउँमा आगलागी हुँदा १७ घर जलेर खरानी भएका हुन् । आगलागीपीडित छिरिङ लामाका अनुसार गाउँको माथिल्लो लहरमा रहेका घर तथा त्यहाँका अन्न, लत्ताकपडा र नगद सबै नष्ट भएका छन् । आगलागीबाट लामाको घर पनि पूर्णरुपमा नष्ट भएको छ ।स्था...

अमेरिकामा एक रुकुमेलीको मृत्यु

रुकुम / आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो । एक्कासि मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दागर्दै उहाँको आइतबार बिहान निधन भएको मृतकका मामा चन्द्र बु...

कर्णाली प्रदेशमा असिनापानीले लाखाैँको क्षति

सुर्खेत ।  कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताउनुभएको छ । मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल...