सडकले नास्यो मौलिक सम्पदा ः भत्काइए पाटी पौवा र चौतारी

बेनी, म्याग्दी / २०६५ सालयता म्याग्दीका ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै जिल्लाका मौलिक सम्पदा नास भएर गएका छन् । मौलाउँदो डोजर संस्कृति र डोजर चालक नै इञ्जिनियर बनेर बिना सर्भे र योजना सडक खनिदा ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटी–पौवा भत्काइएको छ भने चौतारी र पोखरी पुरिएपछि ग्रामीण सौन्दर्य नै हराएको छ । ...

पत्रकार राना बचाऊ अभियान

बागलुङ / ‘ए–प्लाष्टिक एनेमिया’ रोगबाट ग्रसित यहाँका पत्रकार विजय रानाको उपचार सहयोगका लागि आर्थिक अभाव भएपछि उहाँका शुभेच्छुकले ‘पत्रकार विजय राना बचाउ अभियान’ थालेका छन् । काठमाडौँको सिभिल अस्पतालमा उपचाररत रानाको उपचारमा करीब रु १५ लाख खर्च लाग्ने जनाइएको छ । विभिन्न क्षेत्रबाट गरी हालसम्म रु पाँच लाख बढी रकम संकलन भएको छ । पत्रकार महासंघ बागल...

सम्झौता सकियो बनेन पुल

मनाङ / सम्झौताको अबधि सकिँदा पनि बेँसीशहर–चामे सडकमा पुल निर्माण भएको छैन । खोलामा पुल बनाउने जिम्मा लिएको क्यारवाहन कन्सल्टेन्सीले समयमा काम नगर्दा स्थानीयवासी, पर्यटक र सञ्चालित सवारी साधन खोलामा अलपत्र पर्दै आएका छन् । यस सडक खण्डामा पर्ने म्यार्दी खोला, तिमाङ खोला, पिसाङ खोला र तिल्चेगाउँ जाने दूधखोलामा मोटरेबल पुल निर्माण गर्ने जिम्मा लिएको...

पत्रकार महासंघ बागलुङ आफ्नै भवनमा

बागलुङ / पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माण भएको छ । अठारौँ स्थापना दिवसको अवसर पारेर शाखा कार्यालय सोमबार आफ्नै भवनमा सरेको छ । रु ७५ लाखको लागतमा दुईतले भवनको निर्माण सम्पन्न गरिएको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो । सरकारी र गैरसरकारी क्षेत्रबाट जुटेको आर्थिक सहयोगबाट भवन निर्माण कार्यले सफलता पाएको हो । जिल्लाका स्थानीय तहबाट र...

दुर्घटनामा चार यात्रु घाइते

नवलपरासी / पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नंको ट्रकले राजमार्ग छेउमा बिग्री रोकिराखेको ना ७ ख २०८० नंको ट्रकमा ठोक्किँदा ना ५ ख ५९४६ नंको ट्रकमा सवार यात्रु घाइते भएका हुन् । घाइतेको अ...

८८प्रतिशत भूकम्पपीडित दोस्रो किस्ता पाउन वञ्चित

पर्वत / गोरखा भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि यहाँ पीडितले अझै दोस्रो किस्ता पाउन सकेका छैनन् । पहिलो किस्ता बुझेर घर बनाउन थालेका पीडितलाई दोस्रो किस्ता लिन झञ्झटिलो प्रक्रिया छ । जिल्लाका पूर्ण क्षति भएका भूकम्पका पीडितमध्ये हालसम्म १२ प्रतिशतले मात्रै दोस्रो किस्ता लिएका छन् । पूर्ण क्षति भएका पाँच हजार २६९ लाभग्राहीमध्ये हालसम्म ५८५ जनाले मा...

सडक निर्माणको ऋणले लालपुर्जा बन्धक

म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रन बहादुर हर्मेलको हिजोआज दिनमा भोक र रातमा निन्द्रा हराएको छ । दुर्गम गाउँ रुममा सडक सञ्जाल विस्तार गर्ने क्रममा उपभोक्ता समितिलाई वित्तीय संस्थाबाट ऋण लिने प्रयोजनका लागि आफ्नो लालपुर्जा दिएका हर्मेल चार वर्षसम्म पनि आफ्नो लालपुर्जा फिर्ता नभएपछि समस्यामा परेका हुन् । मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि ...

गाउँपालिकाको केन्द्रसँग जोड्ने सडक निर्माण

म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बरंजालाई गाउँपालिकाको केन्द्र बाबियाचौरसँग जोड्ने सडक निर्माण भएको छ । चालू आर्थिक वर्ष २०७४÷७५ मा वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको रु ६० लाख ५० हजारको बजेटमा स्थानीयले श्रमदान समेत जुटाएर करीब छ किलोमिटर सडक निर्माण गरेका हुन् । अर्मनको पोक सातबिसे तोरीडाँडा खर्क हुँदै ३ नम्बरको वडा कार्यालय ...

पोखरामा बन्दको प्रभाव

पोखरा / तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ । बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प छ भने शैक्षिक संस्थामा पठनपाठन हुन सकेको छैन । पोखरामा बिहानैदेखि अविरल पानी परे पनि बन्दकर्ता बजारका विभिन्न चोकमा ...

सूचना प्रविधि शिक्षाको छात्रवृत्ति दिइने

सुर्खेत / कम्प्यूटर एशोसियशन नेपाल महासंघ (क्यान) ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजना पर्ने गरी ‘क्यान नेशनल आइसिटी स्कलरसिप २०७५’ प्रदान गर्ने सा...