बन्दीपुरमा केबुलकार निर्माण गरिने

दमौली, तनहुँ /   तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो । ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्यक्ष रहनुभएका उपाध्या...

जलविद्युत् आयोजनाका निर्माण कम्पनी छनौट

दमौली, तनहुँ /   व्यास नगरपालिका–७ स्थित पाटनमा निर्माण हुने १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि निर्माण कम्पनीको टुंगो लागेको छ । आयोजनाका इन्चार्ज विदुर अधिकारीले आयोजना निर्माणका लागि इटालियन कम्पनी सिएमसी र चाइनाको सिनो हाइड्रो निर्माण कम्पनी छनौट भएको र प्याकेज १ को ड्याम साइड निर्माणको जिम्मा सिएमसी र प्याकेज २ को पावर हाउस...

नारायणी नदीमा डुबेर बेपत्ता

नवलपरासी / पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् । सुस्ता गाउँपालिका–५ बलिनगर बस्ने केशकुमार कुर्मीका छोरा अन्दाजी १२ वर्षीय विशाल कुर्मी उक्त नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएको स्थानीयवासीले जनाएका हुन् । बालकलाई प्रहरी र स्थानीयवासी मिलेर खोजी गरिरहेका छन् । हालसम्म बालक नभेटि...

महिलाको नेतृत्वमा सामुदायिक भवन निर्माण

बाबियाचौर, म्याग्दी / म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँको भिरकुना र ६ पाखापानीको फुलडाँडामा महिलाहरुले शनिबार सामुदायिक भवन निर्माण गरेका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा फुलडाँडामा फुलडाँडा आमा समूहले दुईकोठे भवन निर्माण गरेको हो । गाउँपालिकाबाट प्राप्त रू पाँच लाख ४० हजार र स्थानीयवासीबाट संकलित रू ५६ हजार ८६७को लगानीमा सो भवन निर्माण गरिएक...

पानी माग्ने निहुँमा आठ वर्षीया बालिका बलात्कार

अछाम, / साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् । बालिकाका आफन्त रोपाइँ गर्न गएको मौका छोपी दुई वर्षीया बहिनीकी गोठालो बसेकी सोही स्थानकी ती बालिकालाई असार २० गते दासले बलात्कार गरेको पीडित परिवारले जानकारी दिएको छ । बलात्कारको आरोप लागेका रेवन्तसहितको परिवार भागेर भ...

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा फेला

तनहुँ / पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो । हराइरहेका पौडेल २१ दिनपछि मृतावस्थामा ...

जिल्ला अस्पताल एक महिनादेखि प्रमुखविहीन

फलेवास, पर्वत / कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै एक महिनासम्म पनि अर्को प्रमुख आएका छैनन् । डा थापाका ठाउँमा कार्यालय प्रमुख नआउँदा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाका साथै जनस्वास्थ्य कार्यालयबाट सम्पादन ह...

बागलुङमा ११ झोलुंगे पुल निर्माण

बागलुङ / झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन् । जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन् । जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो । रु तीन करोड १५ लाख ६२ हजारको लागतमा बनेका पुलबाट ११ हजार ७०० जनसंख्या प्रत्यक्...

‘बम–सरस्वती स्मृति पुरस्कार’ समीरलाई

बागलुङ /  साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ युवा साहित्यकार प्रकाश समीरलाई शुक्रबार प्रदान गरेको छ । यहाँ आयोजित २०५ औं भानु जयन्ती समारोहमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उहाँलाई रु दश हजार राशिसहित पुरस्कृत गर्नुभयो । गोधुली साहित्यिक प्रतिष्ठानका अध्यक्ष समीरका ‘आँशुका सौगातहरु’ गजल सङ्ग्रह, ‘श्रीपेच न...

बस दुर्घटनामा एकको मृत्यु, १६ घाइते

रुकुम / रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् ।मुसिकोट नगरपालिका– १ सल्लेबाट खलंगा तर्फ आउँदै गरेको ना ५ ख ६५१० नं को बस खलंगाको मूलखोलामा दुर्घटना भएको थियो ।दुर्घटनामा परेर मुसिकोट नगरपालिका– १ छिङ्की अन्दाजी २५ वर्षीया सपना मल्ल भण्डारीको मृत्यु भएको प्रहरी निरीक्षक ...