नेपाली लुट्दै भारतीय अस्पताल : न रह्यो सास न रह्यो सम्पत्ती

झापा । स्वास्थ्योपचारका लागि भारतका विभिन्न अस्पताल पुगेका नेपाली लुटिनेक्रम बढेर गएको छ । उनीहरुलाई स्वास्थ्योपचारका नाममा अस्पताल प्रशासन र डाक्टर स्वयमले लुट्ने गरेको विरामीका आफन्तले बताएका छन् । विरामीका आफन्तले झापामा पत्रकार सम्मेलनको आयोजना गर्दै भारतीय अस्पतालमा उपचार गराउन पुगेका नेपालीलाई उपचार गर्ने वहानामा लुट्ने गरेको दमक नगरपालिका–१...

पाँचथरवाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरीने

पाँचथर / सरकारले पाँचथरवाट वितरण राष्ट्रिय परिचयपत्र गर्ने भएको छ । परिचयपत्र पहिलो चरणमा पाँचथर जिल्ला र सिंहदरवार भित्रका कर्मचारीहरुवाट वितरण गर्ने भएको हो । परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट वितरण गर्ने तयारी गरेको छ । नागरिकतालाई प्रतिस्थापन गर्न ८ वर्षअघि शुरू भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिएको प्रकृया लामो समयपछि कार्यान्वयनको ...

प्रदेश र केन्द्रका लागी क्षेत्र नम्बर ३ मोरङमा को–को उम्मेदवार ?

बेलबारी । देशमा बाम एकता र लोकतान्त्रिक गठबन्धन सँगै आसन्न प्रदेशसभा र प्रतिनिधि सभाको निर्बाचन कसरी होला भन्ने अन्यौलता कायमै रहेका बेला प्रदेशसभाका लागी बिभिन्न पार्टीबाट उम्मेदवारका आकांक्षीहरु बढन थालेका छन । मोरङको क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्ने आकाँक्षीहरुले बिभिन्न माध्यायमबाट भोट माग्न थालिसकेका छन भने एमाले र माओब...

भारतीय पिकअपको ठक्करबाट झापामा एककाे मृत्यु

झापा । मर्निङ वाकमा निस्किएका एक व्यक्तिको आज विहान भारतीय नम्वर प्ललट भएको (एस के ०१ जे १७७० ) पिकअप भेनले ठक्कर दिदा मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका– ५ निवासी ४५ वर्षीय खेम चम्लागाई रहेका छन् । उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको पिकअपले ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनको दमकस्थित लाईफ लाईन अस्पतालमा उपचारको...