देउसी खेलेर उठेको रकम अनाथ आश्रामलाइ

मोरङ /  देउसी खेलेको रकम के गरिन्छ ? पिकनिक बनभोज जाने गरिन्छ । रमाइलो गरिन्छ । खाहिन्छ मासिन्छ । तर जापानमा रहेका नेपालीहरुले तिहारमा दिउसी खेलेर संकलन गरेको रकम मोरङको उर्लाबारी–७ स्थित नमुना बाल गृह अनाथ आश्रामलाई हस्तान्तरण गरेका छन । उर्लाबारी–७ घर भई जापानमा कार्यरत ममता राना मगरको अगुवाईमा तिहारमा देउसी खेलेर संकलन गरिएको ५० हजार रुपैयाँ अना...

देउता अाएकाे भन्दै ११ बर्षिया भान्जिकाे मामाले गरे हत्या

इटहरी / माेरङकाे केरावारी गाउँपालीका ७ मा आफनै मामाले भान्जीको हत्या गरेका छन्। पाँचथर जिल्लाकाे लिम्बा बस्ने ३४ बर्षीया भक्तशेर लिम्बुले दिदी घरमा आएको बेला बुधवार दिउसो  ११ बर्षीया सचिता लिम्बुको खुकुरीले काटी हत्या गरेका हुन । भान्जीलाई कोठामा बन्धक बनार खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । स्थानियका अनुसार मामा  भक्...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्योलमा

भद्रपुर/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) कार्यान्वयन इकाई बनियानी झापाद्वारा कचनकवल गाउँपालिका–४ स्थित फड्कागाछीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा विभिन्न कृषक समूहमा रहेका कृषकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि ज्ञान, सीप बढ्नुका साथै उत्पादन समेत बढेको बताएका थिए । अर्थ मन्त्रालय अगुगमन तथा ...

मोरङ कारागारमा ४२ जना मानसिक रोगी भेटीए

मोरङ / मोरङ कारागारमा सजाय भुक्तान गर्दै आएका थप ४२ जना मानसिक रोगी भएको पाईएको छ । मोरङ कागार इन्चार्ज प्रेम प्रसाद सापकोटाका अनुसार विगत ५ वर्ष देखि हाल सम्म सो कारागारमा मानसिक रोगी बढेर ४२ पुगेका हुन । कारागार प्रशासनले उक्त मानसिक रोगीहरुको बेला बेलामा कोशिअञ्चल अस्पताल लगेर मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेललाई चेक जाँच गराउदै आएका छन । उक्...

सडक मर्मत नहुदा जाेखिमपुर्ण यात्रा गर्न बाध्य

रंगेली । माेरङकाे सुनवर्सि नगरपालिका ८  डाईनियाँ पथरी सडक खन्ड  अासपास भत्किएको सडक अहिलेसम्म नबन्दा सर्वसाधारण जाेखिम पुर्ण यात्रा गर्ने बाध्य भएका छन । गत ७३ सालमा अाएकाे बाढीले क्षती पूर्याएकाे सडक अहिले सम्म पनि नबनेपछि यात्रा गर्ने सर्वसाधरणहरू प्रत्यक्ष मार्कामा परेका छन । बिशेष गरी  रातकाे समयमा यात्रा गर्ने बटुवाहरू सडककाे खाल्डाेमा परी घा...

बसको ठक्करबाट टेम्पो चालकको मृत्यु

इनरुवा / सुनसरी इटहरी उपमहानगरपालिका–४ हलगडामा बसको ठक्करबाट आज एक टेम्पो चलकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–८ का ३५ वर्षीय अमित तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । काठमाडाँैबाट धरानतर्फ जाँदै गरेको को ७ ख ५७०५ नम्बरको बसले को १ ह ७७२९ नम्बरको टेम्पोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका तमाङको उपचारका क्रममा विपी कोइराला स्वास्...

सात बर्ष बितिसक्दा समेत काेल्टस्टाेरेज सन्चालमा अाएन

रंगेली  /  माेरङकाे रंगेली नगरपालिका ४ स्थित अामताेला चाेक नजिकै २०६४ सालमा शिलान्यास गरिएको र २०६७ सालमा निर्मणा सम्पन्न भएको काेल्टस्टाेरेज हाल सम्म सन्चालमा नअाउदाँ दक्षिण माेरङका कृषिक हरु निरास भएका छन । अहिलेसम्म पनि उक्त काेल्स्टाेरेज सन्चालन नहुँदा रंगेली ,दर्बेशा, डाईनिया, अामगाछि, टकुवा, कर्सिया, लगायत दुई दर्जन गाउँ का कृषक हरु साे क...

बाढी प्रभावित क्षेत्रकाे अनुगमन गर्न युकेबाट नेपाली युवा समूह इटहरीमा

तरहरा । गत साउन अन्तिम साता अाएकाे बाढिबाट बिस्थापित परिवारहरूकाे अवस्था र  अत्यधिक बाढीप्रभावित क्षेत्रमा अनुगमन गर्नका लागी एनआरएनए युकेका उपाध्यक्ष तथा नेप्लीज युथ युकेका प्रमुख सल्लाहकार प्रेम गहा मगर,लगायतकाे टाेली इटहरी अाइपुगेका छन । अर्गनाइजेसनबाट कोषाध्यक्ष एण्डी राई , र दुबईका क्रियाशिल सदस्य प्रकाश खापुङ लिम्बु पनि अनुगमनमा खटीएका छन । ...

लहानलाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाइने

लहान / सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनि साह र उपप्रमुख सरियार चौधरीले लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिरहाको लहानमा आइतबार समग्र जनउत्थान केन्द्रको संयोजनमा हातेमालो अन्तर धार्मिक समिति लहानद्वारा आयोजित शुभकामना आदानप्रदान तथा नवनिर्वाचित पदाधिकारीको स्वागत तथा सम्मान कार्यक्र...

घरमा आगलागी हुँदा रु ६७ लाखको क्षति

उर्लाबारी / मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा रु ६७ लाख बढीको क्षति भएको छ । साँझ ७ः०० बजेतिर कार्कीको दुईतले घरमा विद्युत् चुहिएर आगलागी भएको थियो । आगलागीबाट उनको घर, भान्सा घर, नगद रु दुई लाख, किराना पसल, होल्डर मिल, सुन, तथा घरभित्र भएको सम्पूर्ण सामान र अन्नपातसमेत जल्दा रु ६७ लाख बढीको क्षति ...