दश लाख मुल्य बराबरकाे अवैध सखुवाकाे काठ बरामद

 माेरङ / मोरङको रंगेली मा रहेको ईलाका प्रहरी कार्यलय ले मङगलवार अवैध रुपमा खोलाबाट उत्खनन गरी ल्याइएको करिब दश लाख मूल्य बराबरको सखुवाको गोलिया काठ बरामद गरेको छ । उक्त बरामद गरिएको सखुवाकाे काठ रंगेली नगरपालिका आवश्यक ४ स्थित बक्राह मा अबैध रुपमा उत्खनन् गरि ल्याउदै गरेकाे काठ करिब २०० क्यु फिट उक्त सख्वाकाे काठ पक्राउ गरी आवश्यक कारवाहीको लागी ज...

सीमा क्षेत्रका बजारमा अखाद्य वस्तु छ्यापछ्याप्ती

भद्रपुर। झापाको सीमावर्ती भद्रपुर बजारमा व्यापारीहरुले म्याद गुज्रिएका, अखाद्य सामग्रीहरु बिक्री गरिरहेको पाइएको छ । स्थानीय निकायमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेयता भद्रपुरमा पहिलो पटक बजार अनुगमन गर्दा बजार क्षेत्रका किराना पसल तथा होटलले म्याद गुज्रिएका, लेवल नलगाइएको, खाद्य तथा पेय पदार्थ बिक्री वितरण गरेको फेला परेको हो । भद्रपुर नगर...

एमाले कार्यकर्ताको घाँटी रेटी हत्या

सिरहा । नेकपा एमाले सिरहाका स्थानीय नेताको घाँटी रेटेर हत्या गरिएको छ । कर्जन्हा नगरपालिका–१० प्रयोगपुरका ३८ बर्षिय शशिभूषण साहको घरमा सुतिरहेको अवस्थामा घाँटी रेटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताउनु भयो । दुई तल्ले घरको भुईतल्लामा साह र माथिल्लो कोठामा घरका अन्य सदस्यहरु सुतेका थिए । साह स्थानीय तहको नि...

झापाका दुई नगर र एक गाउँ लोडसेडिङ मुक्त हुँदै

झापा । झापाको शिवशताक्षी नगरपालिका –४ वुलुचौकमा १६ एमभीएको ट्रान्सर्फमर जडान गरिएको छ । एक वर्ष अघि वुलुचौक शव स्टेशनको ३३÷११ केभीको हाइटेन्सन लाइनको १६ एमभीएको ट्रान्सर्फमर जलेपछि त्यस क्षेत्रमा नियमित विद्युत सेवा प्रभावित भएको थियो । तत्कालका लागि ८ एमभीएको ट्रान्सर्फमरबाट सेवा प्रदान गरिएपनि चालीसहजार सेवाग्राहीले सहज रुपमा विद्युत सेवा लिन नस...

कालोमोसो दल्नेबिरुद्ध म्याद थप गरी अनुसन्धान

बेलबारी । मोरङको बेलबारी २ स्थित सिंहदेवी डाँडामा स्थानीय १४ बर्षीया दलित बालिकालाई कालोमोसो दलेको अभियोगमा पक्राउ परेका ७ जनालाई म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको छ । सो घटनामा संलग्न भनिएका मोरङको बेलबारी–२ का ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापा, ५२ वर्ष...

तेश्रो लिङ्गी माथी प्रहरी ज्यादती : नाङ्गै बनाएर कुटपिट देखी कण्डम कोच्याउने सम्मको दुर्ब्यवहार

इटहरी । सुनसरीको इटहरीस्थित तेश्रो लिङगीहरूले बिना कुनै कसुर आफुहरूलाई प्रहरीले अनावस्यक पक्राउ गरी हदै सम्मको दुर्ब्यवहार गरेको आरोप लगाएका छन । सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका तिन जना तेश्रोलीङगीहरूले प्रहरीबाट आफुहरू अशुरक्षीत भएको बताएका छन । इटहरीस्थित जनता उच्च मावीको खेल मैदानमा सञ्चालन हुदै आएको रमाइलो मेला हेरी घर फर्कदै...

अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ

काँकडभिट्टा / जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् । झापाको विर्तामोडमा रहेको विष्टको करोडौंँ मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको योजना बनाएका घिमिरे हिजो अदालतमा उपस्थित भएपछि पक्राउ गरिएको हो । अदालतमा उपस्थित भएका उनले डेढ करोड रुपैयाँको धरौटी रकम बुझाउन नसकेपछि आइतबार नै उनलाई जिल्ल...

जेसीज सप्ताह शुरु (फाेटाे फिचर सहित)

तरहरा / नेपालीहरुको बिभिन्न चाडपर्वको अवसर पारेर तरहरा जेसीजले बर्षेनी गर्दै आएको जेसीज सप्ताह कार्यक्रम यसपटक भने सोमबारबाट शुरु भएको छ । सोमबार तरहराको पिपल चौकमा खुल्ला सडक दौड प्रतियोगिताको आयोजना गरी सप्ताहको उद्धघाटन गरिएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रहरी प्रमुख बिद्यानन्द माझीले रिबन काटेर उद्धघाटन गरेका थिए । सो उद्धघाटन का...

बालक हत्या प्रकरण : डीएसपी शिलवाल विरुद्ध जनआक्रोश, न्याय माग्दै सडकमा

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको ‘हत्या’ प्रकरणले सडक संघर्षको रुप लिएको छ ।प्रहरीले हत्याका अभियुक्तलाई अनुसन्धानको दायरामा नल्याएको आरोप लगाउँदै मृतकका आफन्त र सर्वसाधारणले हत्या प्रकरणलाई सडक संघर्षको रुप दिएका हुन् । गत असोज १४ गते विजया दशमीको टीका दिन बिर्तामोड–५ स्थित सुधीर पोखरेलको घरमा मनिष थापाको...

टीकाको दिन जुत्ता लिन जाँदा ………..

बिर्तामोड । हर्ष र उमङ्गका साथ मनाइने विजया दशमी धेरैका लागि सुखद् बन्यो । धेरैले आ– आफ्ना मान्यजनबाट आर्शीवाद थाप्दै टीका लगाए । तर,झापाको अर्जुनधारा नगरपालिका – ११ तीनपैनी निवासी शिवाकोटी परिवारको भने यस वर्षको दशैं शोकमय बन्यो । टीका लगाउन जान अघि जुत्ता लिन हिडेको छोरा लक्ष्मण घर नर्फकिएपछि वद्री शिवाकोटीको यो वर्षको दशैं दशैं नभई एकाएक दसामा प...