प्रहरीद्धारा अवैध गाजा खेति फडानी (तस्विरहरू सहित)

सिरहा /  सिरहाका विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई  प्रहरीले निरन्तरता दिएको छ । ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाको संयुक्त गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. ९ रमपुरामा लगाइएको करीब १० कठ्ठाको अबैध गाजा खेती आज (शनिबार) नष्ट गरेको हो । अबैध रुपमा लुकाईछिपाई बडाको बिभिन्न स्थानमा लगाई...

राजधानी माग्दै इटहरीमा वृहत शान्ती र्याली, हेभीवेट नेताहरुले यसाे भने

इटहरी / प्रदेश एकको राजधानीका लागि आवश्यक सम्पूर्ण पूर्वाधारसहित प्रदेशवासी सवैको केन्द्र भागमा सुगमता समेतमा रहेको इटहरीलाई केन्द्रबिन्दु बनाएर घोषणा गर्न दबाब दिनका लागि आज इटहरीमा बृहत् प्रदर्शन गरिएको छ ।  इटहरीदेखि करिब २० किलोमिटर क्षेत्रमा पर्ने पूर्वपश्चिम उत्तर र दक्षिणका भू–भागलाई समेटेर इटहरीलाई प्रदेशको राजधानी बनाउन उपयुक्त स्थानका...

करेन्ट लगाएर माछा मार्ने क्रममा एककाे मृत्यु

माेरङ / करेन्ट लगाएर माछा मार्ने क्रममा एककाे मृत्यु भएकाे छ । माेरङकाे रंगेली नगरपालिका ८ स्थित डाँस खाेलमा करेन्ट लगाएर माछा मार्ने क्रममा भवलु ऋिषिदेवकाे छाेरा बर्ष २२ का मनाेज ऋिषिदेवकाे करेन्ट लागेर मृत्युु भएको हाे । हिजाे शुक्रबार ५ बजे माछा मार्ने क्रममा ऋिषिदेवकाे मृत्युु भएको प्रहरीले जनाएको छ । उनकाे शवलाई पाेष्टमाटमाका लागी रंगेली अस्पत...

करेन्ट लगाएर माछा मार्ने एककाे मृत्यु

माेरङ / माेरङकाे रंगेली नगरपालिका ८ स्थित डाँस खाेलमा करेन्ट लगाएर माछा मार्ने क्रममा एककाे मृत्युु भएको छ । स्थानीय भवलु ऋिषिदेवकाे छाेरा बर्ष २२ का मनाेज ऋिषिदेवकाे करेन्ट लागेर मृत्युु भएको छ । शुक्रबार ५ बजे माछा मार्ने क्रममा ऋिषिदेवकाे मृत्युु भएको प्रहरीले जनाएको छ । उनकाे शवलाई पाेष्टमाटमाका लागि रंगेली अस्पतालमा ल्याईएकाे ईलाका प्रहरी कार्...

ट्रकको ठक्करबाट सुनसरीमा एक महिलाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरामा आज ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया फुलमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरानदेखि इटहरीतर्फ आउँदै गरेको ना २ ख १०४७ नम्बरको ट्रकले ठक्कर दिँदा राईको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।

प्राबिधिक शिक्षा सञ्चालनका लागी लक्ष्मीमार्गमा पुराण

मोरङ / मोरङको बेलबारी ११ मा २०३८ सालमा स्थपना भएको लक्ष्मी माध्यमिक बिद्यालयले प्राबिधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यले सप्ताह ज्ञान महायज्ञ पुराण शुरु गरेको छ । प्राबिधिक शिक्षा पढ्न बिद्यार्थीहरु अन्यत्र जानुपर्ने बाध्यता भएका कारण पुराणवाट संकलित रकमबाट प्राबिधिक शिक्षा सञ्चालन गर्ने बिद्यालयले जनाएको छ । धरान बिराटनगर काठमाण्डौमा गएर मह...

व्यवस्थित सडक बनाउन मतदाताको माग

पथरी / मोरङका मतदाताले व्यवस्थित सडक निर्माण गरिदिन आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारसँग माग गरेका छन् । कच्ची सडकका कारण हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा आम सर्वसाधारणले सास्ती भोग्नुपर्ने बाध्यता भएकाले उम्मेदवारसँग व्यवस्थित सडक निर्माण गरिदिन अनुरोध गरेका हुन् । मोरङ बुधनगरका राजन कामतले गाउँ–गाउँमा कालोपत्र सडक विस्तार भए आम ...

मत बदर हुन नदिन अगाेगद्वारा स्वयम्सेवकहरुलाई प्रशिक्षण

धरान / मतपत्र बदरको संख्यालाई कम गर्न निर्वाचन आयोग सुनसरीले आजबाट सुनसरीमा निर्वाचनमा खटिएका स्वयम्सेवकहरुलाई प्रशिक्षण शुरु गरेको छ ।प्रदेश नं. १ अन्तर्गत सुनसरीकाे धरान उपमहानगरपालिकाबाट यो प्रशिक्षण शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । स्थानीय निर्वाचनमा धेरै मत बदर भएकोले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको...

अस्पतालको शौचालयबाट फरार थुनुवा पाँच दिनपछि पक्राउ

झापा / पाँच दिनअघि मेची अञ्चल अस्पतालको शौचालयबाट फरार भएका थुनुवालाई प्रहरीले आज पक्राउ गरेको छ । बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका–५ निवासी २० वर्षीय रोशन माझी गत शुक्रबार साँझ अस्पतालको शौचालयबाट फरार भएका थिए । उनलाई आज नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णु क...

एक्सरे गर्ने बहानामा धरानमा चिकित्सककाे यस्तो हरकत

धरानमा एक्स—रे गर्ने बहानामा १५ वर्षिय किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार एक्स–रे गर्ने बहानामा एक १५ वर्षीया किशोरीको संवेदनशील अङ्गमा हात लगाएको आरोपमा धरान १० पुतलीलाइनस्थित डा. हरी शर्माको क्लिनिकमा कार्यरत शरणकुमार राईलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर प...