सुनसरीको ५५ परिवार अग्नी पिडितलाई सहयाेग

इटहरी । सुनसरीको ५५ परिवार अग्नी पिडितलाई ग्रामिण स्वावलम्वन विकास केन्द्र नामक गैरसरकारी संस्थाले घर बनाएर हस्तान्तरण गरेको छ ।गत चैत अन्तिम साता आगलागि हुदाँ बराह नगरपालिका वडा ९ को कैवा टोलका ११ परिवारको घर टहरा तथा कोशी गाउपालिका ५को कुम्वयाई टोलका ४४ घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीका कारण पुर्णरुपमा क्षति व्यहोरेका बराहनगरपालिकाका...

फोरम अध्यक्ष यादव मोरङ क्षेत्र नं– ५बाट सिफारिस

विराटनगर / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं –५ बाट सिफारिस गरिएको छ । सो क्षेत्रबाट उहाँको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराउनुभयो । पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र– ५ अन्तर्गत विराटनगर–१४ को स्था...

परिचय बदल्दै जुट कृषक : आम्दानी कम लगानी बढी

मोरङ / मोरङको कटहरी ९ का भुपेन्द्र कार्कीले जुट खेती गर्ने छोड्ेको करिव दुई वर्ष भयो । पाँच बिघाहामा जुट लगाउनु भएका कार्कीले लगानी बढी आम्दानी कम भएपछी जुट अर्थात( पट्वा) खेती लगाउन छाड्नु भएको हो । कार्की यतीबेला धानखेती गर्दै आउनु भएको छ । जुट खेतीमा आम्दानी भन्दा खर्च बढी भएपछी धान खेती गर्न थाल्नु भएको हो । यतिखेर उहाँलाई स्थानीय मानिषहरु धन ...

डिएसपी सिलवालले फेरि जाहेरी लिन मानेनन् : धम्क्याएर पाँचलाख रुपैयाँ माग्नेलाई उन्मुक्ति दिइँदै

झापा। दुई छोरा छोरी आफ्नो नियन्त्रणमा लिएको बताउँदै तिनका आमासंग एसएमएस मार्फत पाँचलाख रुपैयाँ माग गर्ने एक व्यक्तिलाई बिर्तामोडका डिएसपी राजकुमार सिलवालले कारवाही गर्न आनाकानी गरेका छन् ।हल्ला गरे जे पनि गर्न सक्ने धम्की दिने ति व्यक्तिलाई डिएसपी सिलवालले उन्मुक्ति दिन लागेको बुझिएको छ । डिएसपी सिलवालले उक्त घटनाका दोषीलाई कारवाहीका लागि पीडित पक्...

कहिले बन्लात रंगेली काे सव्जि मन्डि ?

 माेरङ  / माेरङकाे रंगेली नगरपालिका ७ स्थित बस पार्क नजिकै दैनिकै साग सब्जि बिक्रीवितरण हुने ठाउँमा सामान्य पानी पर्दा सर्बसाधारणले हिलाम्मे भएर साग सब्जि किन्नु पर्ने बाध्यता रहेको छ । नगरपालिकाले प्रत्येक बर्ष टेन्डर लगाएर रमक असुल गरेता पनि उक्त रकमकाे सदुपयोग भएको पाइएकाे छैन । नगरपालिकाले उक्त हाट यस बर्ष १ लाख ४३ हजारमा ठेक्का लगाएकाे छ । यत...

तरहरा जेसीज सप्ताह : बहुभाषिक बिद्यालयलार्इ शैक्षिक सामाग्री बितरण

तरहरा /सुनसरीकाे तरहरास्थित बाल बहुभाषिक प्राथमिक बिद्यालयलार्इ तरहरा जेसीजले मङगलबार शैक्षिक सामाग्री बितरण गरेकाे छ । जेशिज सप्ताह अन्तरगत दाेश्राेदिन उक्त बिद्यालयलार्इ अावश्यक शैक्षिक सामग्री बितरण गरेकाे हाे । शैक्षिक सामग्री बितरण पछि राज्यले बिद्यालयलाृइ कुनै हयाेग नगरेकाे बक्ताहरूले बताएका थिए ।  २०५१ सालमा बिभिन्न भाषामा पढाई हुँने उद्धेश...

बाढीपीडित बालबालिकालार्इ लक्षीत गर्दै धरानमा लाइभ कन्सर्ट हुने

धरान / सुनसरीका बाढीपीडित बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यले धराने युवाहरुले ‘कन्सर्टको आयोजना गर्ने भएका छन् ।गत साउनमा आएको अविरल बर्षाबाट इटहरी गैरीगाउ टोलमा प्रभावित बनेका बालबालिकालाई लक्षित गरी असोज २८ गते ‘फेस्टिभल इन्टरनेन्मेन्ट म्युजिकल लाइभ कन्सर्ट’ धरान १२ पब्लिक माविको प्रांगरणमा गर्न लागेको हो । चाडबाडको समयमा मनोरञ्जनात्मक क...

दश लाख मुल्य बराबरकाे अवैध सखुवाकाे काठ बरामद

 माेरङ / मोरङको रंगेली मा रहेको ईलाका प्रहरी कार्यलय ले मङगलवार अवैध रुपमा खोलाबाट उत्खनन गरी ल्याइएको करिब दश लाख मूल्य बराबरको सखुवाको गोलिया काठ बरामद गरेको छ । उक्त बरामद गरिएको सखुवाकाे काठ रंगेली नगरपालिका आवश्यक ४ स्थित बक्राह मा अबैध रुपमा उत्खनन् गरि ल्याउदै गरेकाे काठ करिब २०० क्यु फिट उक्त सख्वाकाे काठ पक्राउ गरी आवश्यक कारवाहीको लागी ज...

सीमा क्षेत्रका बजारमा अखाद्य वस्तु छ्यापछ्याप्ती

भद्रपुर। झापाको सीमावर्ती भद्रपुर बजारमा व्यापारीहरुले म्याद गुज्रिएका, अखाद्य सामग्रीहरु बिक्री गरिरहेको पाइएको छ । स्थानीय निकायमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेयता भद्रपुरमा पहिलो पटक बजार अनुगमन गर्दा बजार क्षेत्रका किराना पसल तथा होटलले म्याद गुज्रिएका, लेवल नलगाइएको, खाद्य तथा पेय पदार्थ बिक्री वितरण गरेको फेला परेको हो । भद्रपुर नगर...

एमाले कार्यकर्ताको घाँटी रेटी हत्या

सिरहा । नेकपा एमाले सिरहाका स्थानीय नेताको घाँटी रेटेर हत्या गरिएको छ । कर्जन्हा नगरपालिका–१० प्रयोगपुरका ३८ बर्षिय शशिभूषण साहको घरमा सुतिरहेको अवस्थामा घाँटी रेटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताउनु भयो । दुई तल्ले घरको भुईतल्लामा साह र माथिल्लो कोठामा घरका अन्य सदस्यहरु सुतेका थिए । साह स्थानीय तहको नि...